नागरिक पोष्ट News


लक्ष्मी परियारको ७ महिनापछि दाहसंस्कारको बेला उनका ३ अबोध बालकले यसरी अश्रुधारा बगाइरहे

4K
कहाँ छ सरकार कहाँ छ, न्याय, दलित महिला भएकै कारण काभ्रेकी लक्ष्मी परियारले अकालमै ज्यान गुमाउनुभर्यो भने उनको श्रीमानले जेलको चिसो सिडी कुर्नुपरेको छ । अबोध ३ बालकहरु आमा भन्दै अश्रुधारा बगाइरहेछन् ।  यो भिडियो हेरेर यधासीघ्र दोषीलाई कारवारही गरियोस होइन भने न त सरकार छ यो देशमा न त न्याको नै अनुभूति गर्न सकिन्छ । कहिलेसम्म हेपिएर पिसिएर बाँच्ने र बोल्न खोज्दा लक्ष्मी परियार जस्तै अरु कति दलित महिलाहरु मरिरहने यो समाजमा । 

Must View