नागरिक पोष्ट News


सोसल मिडियामा भाइरल बनिरहेको जन्मनेबित्तिकैको बच्चा हिडेको भिडियो

4.1K

 सोसल मिडियामा अहिले एउटा भिडियो भाइरल बनिरहेको छ । जहाँ ब्राजिलको एक अस्पतालमा जन्मिएको केही मिनेटपछि नै एकजना नवजान शिशु हिँड्न थालेको दृश्य छ ।

फेसबुकमै पनि लाखौँले हेरिसकेको र शेयर गरेको यो भिडियोमा नर्सको एउटा हातमा आफ्नो छाति अठ्याएर नवजात शिशु हिड्न खोजिरहेको देखिन्छ ।

 

Must View