नागरिक पोष्ट News


अहिलेका जर्साब ! कर्णेल हुदा माओवादीको ६ वटा गोलीले पुर्लुक्कै ढलेका थिए, मर्मस्पर्शी कथा

5.1K
अहिलेका जर्साब, हेलामा किन ? एकपटक पढ्नैपर्ने मर्मस्पर्शी कथा व्यथा नेपाली सेनाका एक कर्णेलको शरीर ६ वटा गोलीले पुर्लुक्कै ढल्यो । तर, उनको हिम्मत ढलेन, आस्था ढलेन, शान्तिप्रतिको समर्पण ढलेन । त्यसपछि उनको दुईटा खुट्टा नचल्ने भयो तर लगनशीलता र क्रियाशीलता झन बढ्यो । अहिले उनी मेजर जनरल छन् । मनमा उत्साह भरिदिने, मनै रमाउने रमिन्द्र क्षेत्रीको कथा |

Must View