नागरिक पोष्ट News


त्रिशुली बासिन्दाको पीडा ‘तूइन’ ट्रेलरमा यसरी पोखिएपछि

4.3K
 त्रिशुली नदी आसपास बसोबास गर्ने बासिन्दाको सपनालाई तूइनसँग जोडेर चलचित्र ‘तूइन’को ट्रेलर रिलिज गरिएको छ । अमेरिकामा बस्दै आएकी एनआरएन सृजना उप्रेतीले निर्माण गरेकी चलचित्र ‘तूइन को निर्देशन उत्सव थपलियाले गरेका हुन् । यो चलचित्रमा सुरज थापाको साथमा पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल, श्याम खड्का, चिराग थपलिया लगायतका कलाकारको अभिनय छ । 

 

Must View