खोइ र म कहाँ छु ? कहिले दुखेर रोएँ, कहिले सम्झेर रोएँ
9.1K
- Roshan Shrestha
खोइ र म कहाँ छु ?
कसैले मलाई देखाइ दिएन
कता हराएको छु म ? मलाई कसैले बताइ दिएन ।
अझै खोजी रहेंछु निरन्तर,डुलिरहेंछु
आफैलाई खोज्दै,तर म कतै भेटिन्न,कसले लग्याछ मलाई ?
कहिले दुखेर रोएँ कहिले सम्झेर रोएँ
मन घोच्छ घरिघरि,चोट धोएर रोएँ ।
अचानोमा राखेर काट्न मिल्ने भए
दोबाटोमा राखेर साट्न मिल्ने भए
टुक्राटुक्रा पारी काटी साटि दिन्थेँ यो मन ।