नागरिक पोष्ट News


नेपाली काँग्रेसको यस्तो चुनावी गीत जय नेपाल, तरुण युवाहरु चुप लागेर नबस !

3.7K
नेपाली काँग्रेसलाई स्थानीय निर्वाचनमा मत दिन आग्रह गर्दै नयाँ लोक दोहोरी गीत बजारमा ल्याईएको छ । 'भोट हालौं रुखमा' नामक ६ मिनेट २७ सेकेण्डको लोक दोहोरी गीत मा पूर्णतया नेपाली काँग्रेसलाई स्थानीय निर्वाचनमा भोट हाल्न आग्रह गरिएको छ । सुनिल थापाको लय शब्दमा राधिका हमाल र सुनिल थापाको स्वरमा सो गीत गाईएको छ । उक्त म्युजिक भिडियोको निर्देशन भने उदिराम खड्काले गरेका छन् ।

Must View