नागरिक पोष्ट News


आफै विस्थापित भएका स्थापितको नयाँ कुरा यस्तो पो आयो - भिडियो सहित

3.9K
स्वास्थ्यमन्त्री गगन थापाको राजनैतिक जीवन सिध्याउने धम्की दिदै केशव स्थापित (भिडियो)  गगन थापाको राजनीति सक्ने कुरा मलाई थाहा छ । तर पनि म त्यस्तो कुरा चाहिँ भन्दिनँ । किनकी त्यस्तो भन्नु राम्रो पनि होइन राजनीतिमा । गगन थापाको दस्तावेज नै मसँग छ । तर म भन्दिनँ । तर यो चुनावी प्रतिस्र्धामा त्यो विषय उठाएर उहाँलाई ढाल्दिनँ । दर्शन, राजनीति, निर्माणकै कुरा गरेर ढाल्दिन्छु । उहाँको इश्यु म उठाउँदिन । अरुले उठाउन सक्छन् । राजनीतिक मान्छे हो म उठाउँदीन ।

Must View