नागरिक पोष्ट News


कर्णालीमा यसरी छल्कियो ॠषि खड्का र नितुको जवानी… (भिडियो सहित)

4.4K
  बर्दियाली गायक ऋषि खड्काको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । कर्णाली नदिको आसपासमा सुटिङ गरिएको बर्दियाली गायक ऋषि खड्काको बिल्कुलै नयाँ गित खोलीको पानी… को म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोमा अहिलेका चर्चित मोडेल धुर्ब हिमाली र तोसि माझिको रोमान्चक अभिनय देख्न सकिन्छ ।  

Must View