नागरिक पोष्ट News


चुलो बल्न छाडे पछि श्रीमतीले बाटो कसरी बाटो मोड्दा रहेछन हेर्नुहोस् भिडियो

3.9K
 ”बाटो मोड्यौ” चरम गरिबीको मारमा पिल्सीएको एक परिवार । श्रीमानको मिठो माया र आफ्नै सन्तानलाई लत्याएर पैसाको पछाडी लाग्दा परपुरुषको तिरस्कार खेपेकी एक महिलाको कथा । सत्य घटनामा आधारित एक म्युजिक भिडियो अहिले यु टुबमा अहिले भाइरल बनिरहेको छ। उज्वल क्षेत्रीको मार्मिक स्वरमा सजिएको ”बाटो मोड्यौ” गितमा सुमन केसीको कर्णप्रिय संगीत रहेको छ भने सन्दिप शाहको जीवनको घटनामा आधारित भिडियोमा स्वयं सन्दीप र उनको छोराको अभिनय हृदय विदारक नै छ सन्दीप लाइ अभिनयमा सचिन गौतम,रविना राई र एरिक शाहले साथ दिएका छन्। 

Must View