नागरिक पोष्ट News


गीत संगीत प्रति स्वर्गीय युवराज दीपेन्द्र शाहको मोह : एक सम्झना - भिडियोसहित

4.3K

 

स्वर्गीय दीपेन्द्र शाह गीत संगीत प्रेमी एक मिलनसार होनाहार युवराज थिए । साथीभाइसँगको जमघटमा आफै गीत गाउने र रमाइलो गर्ने बानी दीपेन्द्रको थियो । एक साँझ दीपेन्द्रको पानको पात लगायत ७ भाकामा आफै गीत गाएर नेपाली गीत संगीतको सम्मान गरेका थिए तर दुर्भाग्यवश २०५८ साल जेठ १९ गते राती राजदरबार हत्याकाण्ड भयो । जहाँ राजा बीरेन्द्रको वंश नाश भएको थियो । 

स्वर्गीय युवराज दीपेन्द्रले गाएको पानको पात बोलको गीत अब एक सम्झनामा मात्र हेर्नुहोस पूरा भिडियो

 

Must View