आनन्दमय जीवनका लागि यी सेक्स सुत्र अपनाउनुहोस्
प्रत्येक व्यक्तिको लागि सम्भोग गोपनीय र निजी कुरा हो । प्रत्येकको सम्भोगमा आ–आफ्नै अनुभव र तरिका पनि हुन्छन् । तर पनि सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान पुर्याउनु पर्छ ।यौन सम्बन्धका लागि विशेष सावधानी र ख्याल पुर्याए त्यो क्रीडा चरमोत्कर्ष र संतुष्टिदायक हुन्छ । त्यसका लागि केही कुरामा ध्यान पुर्याउनु नै सबैभन्दा उत्तम सेक्स गर्नु हो । १. पहिरनः यौन सम्बन्धलाई सफल बनाउने चीज पहिरन हो जसले ९० प्रतिशत यौन चाहना पूरा गराउछ भने यसको प्रमुख भूमिका स्त्रीको रहन्छ । त्यसैले तपाई सेक्सका लागि तयार हुदै हुनुहुन्छ भने आफ्नो पहिरनमा ध्यान पुर्याउनुहोस् । गुलाबी रातो वा कागती रंगको ड्रेसअफ गर्नुहोस् र शरीरमा बास्नादार बडी स्प्रे छर्कनुहोस् कपाल हल्का छोड्नुहोस् सेक्स अंगलाई केही देखिने बनाउनेहोस र शरीरलाई हल्का कपडाले ढाक्नुहोस् । जसले तपाइको पुरुष सेक्स पार्टनरलाई बढी आकर्षित र प्रेमपूर्वक तपाई नजिक आउन मद्दत गर्दछ र तपाइले चाहे अनुसारको यौन संन्तुष्ति प्राप्त गर्नसक्नुहुन्छ । २. मनपर्ने खाना वा कफी लिनुहोस् आउट लुकमा ध्यान पुर्याएपछि आफूलाई मनपर्ने तर हल्का खानेकुराको साथमा कफी पिउनुहोस् । डिम लाइटमा यो काम गर्नुहोला । कफीको चुस्कीसँगै नयाँ नयाँ आकषित कुराहरु गर्नुहोस् र एक अर्काका कुरालाई ध्यान दिनुहोस् । नीजि र वास्तविक कुराहरु सेयर गर्नुहोस् जसले तपाइको विश्वासलाई गाढा बनाउँछ । ३. स्थान छनौटः यौन सम्पर्कका लागि अति महत्वपूर्ण वस्तु स्थान हो । स्थान शान्तपूर्ण हुनुपर्दछ । बेडरुम दुई जनाका लागि प्रर्याप्त हुनुपर्दछ गर्मीको बेला भए शीतल हावा बहने र जाडोको बेला भए तातो आउने कोठा उपयुक्त मानिनेछ । तकियाहरु साना ३/४ वटा २ वटा सिरानी एक वटा कम्मल वार सिरक हुनुपर्दछ साथै कोठाका चारैतिर यौनसम्पर्कका लागि प्रोत्साहन गर्ने खाले तस्वीहरु चारै कुनामा हुनु आवश्यक छ । जसले तपाइको वातावरणलाई अझ तपाइले गर्ने काम अनूकुल बनाउने तर्फ सहयोग गर्दछ । त्यस्तै एउटा टिभी र डेक हुनु नितान्त जरुरी छ । जसमा तपाई दुबै रोमान्स चलचित्र हेर्न सक्नुहुनेछ । जसले दुबैलाई यौनक्रिडाको लागि अगाडी बढ्न प्रेरित गर्दछ । ४.अंकमाल वा स्पर्शः माथिका कुरालाई ध्यान दिइसकेपछि एक अर्कालाई अंकमाल गर्नुहोस् । हात बिस्तारै छाती तिघ्रा, कम्मरतिर स्पर्श गर्दै अगाडी बढाउनुहोस् जसले तपाई दुबैलाई स्वर्गीय आनन्दको अनुभव गराउछ र यौन कार्यका लागि तयारी हालतमा पुर्याउछ । ५.चुम्वनः यौन सम्बन्धको महत्वपूर्ण क्रिया चुम्बन हो । चुम्वनले ६० प्रतिशत यौन संतुष्टि दिलाउछ । त्यसैले घाँटी, गाला, छातीमा एक अर्कालाई चुम्बन गर्नुहोस् अझ मुख्यतया जिब्रोको चुम्बन कार्यलाइ प्राथमिकता दिनुहो्स् । योनीमा लिङ्ग पसाउनु अघि र पसाइसकेपछि बेस्सरी टङ किस गर्नुहोस् तपाईले सत प्रतिशत यौन चाहना पुरा भएको महसुुस गर्नसक्नुहुनेछ । त्यसैले सो कुरालाई ख्याल पुर्याएर अगाडी बढ्नुहोस् । ६. तयारी अवस्थामा यी कुराहरुपछि तपाइ आफ्नो शरीरको पूरै कपडा खोल्नुहोस् समझदारीमा पेन्टीमात्र लगाउन सक्नुहुनेछ । त्यसपछि एकअर्कालाई अंगालोमा बेस्सरी कस्नुहोस् र पुरुष हुनुहुन्छ भने स्त्रीको स्तनको मुन्टालोई हल्का हल्का स्पर्श गर्नुहोस र जिब्रोले चलाउनुहोस् यदि स्त्री हुनुहुनछ भने पुरुषको कपाल हल्का समाई आÏनो टाउको पुरषको छातीमा राख्नुहोस र दार्ही सुमसुम्याउनुहोस् र लिङ्गलाई हातले तलमाथि गर्नुहोस् जसले तपाई दुबैलाई अनुमति दिन्छ यौनक्रीडामा सहभागी हुन । त्यसपछि फेरि एकअर्कालाई बेस्सरी अँगालोमा बांधी चुम्वन गर्नुहोस र आफूलाई मनपर्ने पहिलो यौन आसन छानी अगाडी बढ्नुहोस । उत्तानो परेर गरिने यौन क्रीडालाई प्राथमिकता दिदै पछाडी अगाडी र ठाडो पोजिसनमा तपाई केहीछिन रोकिनुहोस् । ७. हल्का जोडः ६ नं पालना गरिसकेपछि योनीमा एकैचोटी लिङ्ग नपठाउनुहोस् हल्का बिस्तारै बिस्तारै घर्षण गरी छिराउनुहोस् र बिस्तार बिस्तार तलमाथि गर्नुहोस् । स्त्रीको कम्मर समाती अघि जोड गर्नुहोस् र स्त्रीले पनि पुरुषको कम्मर समाती प्रोत्सासन गर्नुहोस् । त्यसपछि स्त्रीले आ… आ.. आवाज निकाल्छिन् तपाई नडराउनुहोस् र बिस्तारै रोकी फेरि तलमाथि ……..रोकिइ फेरि तलमाथि गर्नुहोस् । स्त्री अलि झस्किन्छिन् । तपाई बिस्तारै बिस्तारै चुम्न गर्दै कार्यलाई निरन्तरता दिनुहोस् । यदि तपाई छिटो छिटो तलमाथि गर्नुहुन्छ भने बीर्य स्खलन छिटो हुन्छ र स्त्रीलाई संन्तुष्टि दिलाउदैन किनकीधेरै लामो समयपछि मात्र स्त्रीले संन्तुष्टि महसुस गर्ने गर्दछन् । त्यसैले यो कुरामा विशेष ख्याल पुर्याउनुहोस् । ८. एक अर्कालाई प्रशंसाः यौनसम्पर्क अर्थात एक दुइृ पटक वीर्य स्खलन तथा करीब आधा वा १ घण्टाको क्रीडापछि पुन एक अर्कालाई स्पर्श वा चुम्बन गरी भावना साटासाट गर्नुहोस र प्रशंसा गर्नुहोस् । जसले तपाइको यौन चाहनालाई पूर्णत पूरा गराउनेछ । आत्मीयता गाढा बनाई पुन अर्कोपल्ट वा अर्को दिनको यौन कार्यका अगाडी बढ्न विश्वासको ढोका खोलिदिन्छ । जसले तपाइको बाँकी रातलाई स्वर्णिम बनाई मिठो निद्रा प्रदान गर्दछ । कहिल्यै पनि यौन वेग सकिने बित्तिकै त्यसै नसुत्नुहोस् ।
यौनसम्पर्क राख्दा मुख्यतया यी कुराहरुलाई पालना गरी अगाडी बढ्नुभयो भने तपाईले चरम संन्तुष्टि प्राप्त गर्नुहुनेछ । हतार एक अर्कामा विश्वास नगरी यौनकार्य अगाडी बढाउने भयो भने तपाई सेक्समा असफल हुनुहुन्छ । अविश्वास, हतार, जबरजस्ती र एक अर्काको भावना वीपरित रहेर यौन कार्य गर्दा धेरैले यौन संन्तुष्टि प्राप्त गर्न सकेका छैनन र मनमुटाव एवं शत्रुतालाई बढाएको मात्र होइन, स्त्री पर पुरुष र पुरुष पर स्त्रीसँग यौन सम्बन्धका लागि अग्रसर रहन्छन् । त्यसैले एकपटक गम्भीर भएर सोच्नुहोस् र माथि लेखिएका कुराहरुलाई पालना गर्नेतिर ध्यान दिनुहोस् । तपाइको जीवन सुखमय बित्नेछ र तपाई दुबै दम्पतीले चाहे अनुसारको यौनचाहाना पूरा हुनेछ ।