नागरिक पोष्ट News


लाखौ परदेशीको यथार्थ : गैरी खेत पनि साहुले खाको थियो ! रुदै रुदै भयौ परदेशी

6K
भयौ परदेशी ! भयौ परदेशी - गोमा र अशिम कटुवालको सुमधुर आवाजमा   गोमा कटुवाल र अशिम कुमार कटुवालको सुमधुर स्वरमा रहेको एक गीत हालै बजारमा आएको छ । बजारमा आएको उक्त गीत बाध्यता बस बिदेसिनु परेका अशंख्य नेपालीहरुको यथार्थता लाई चित्रण गरेर तयार पारिएको छ ।  

सानै देखी गित गाउने रहर थियो तर गित गाउँछु भन्दा समाजका ठूलो मान्छेहरुले यस्तो स्वर भएकाीले नी गीत गाउन सक्छ भनेर वचन लगाए , गायिका गोमाले भनिन् । ठूलो मान्छेको वचनले गोामाको चित्त दुख्यो, ईख जाग्यो । त्यसपछी जसरी पनि गीत गाएर देखाउछु भन्ने अठोटका साथ गोमा कटुवाल गीत स.गीत क्षेत्रमा होमिइन । अन्तत अहिले गोमा गीत संगीत क्षेत्रको उदयमान प्रतिभाको रुपमा चर्चामा रहन सफल भएकी छिन् ।  आवाजकी धनी गायिका कटुवालले एक दर्जनभन्दा बढी गीतहरुमा आफ्नो आवाज दिईसकेकी छिन । शुभकामना छ गोमा कटुवाको गीत संगीत यात्रालाई ।

Must View