नागरिक पोष्ट News


सर्वोच्चको परमादेश : नवराज सिलवाल नेपाल प्रहरीका हिरो, साँच्चै हिरो !

4.6K
 सर्वोच्च अदालतले डीआईजी नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन सरकारको नाममा परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने सरकारको निर्णय बदर भएको फैसला सुनाएपछि डिआइजी नवराज सिलवाल नेपाल प्रहरीको प्रमुख भएका छन् । सीआइबीमा रहदा अपराधी र भष्टाचारीको जरै समात्ने अभियान चलाएका सिलवाल सर्वोच्चको परमादेशले साँच्चै नेपाल प्रहरीको हिरो साबित भए ।

Must View