नागरिक पोष्ट News


सिके राउतको अर्को रुप रविन्द्र मिश्र र उनको साझा पार्टी :प्रो.सुरेन्द्र केसी

5K
राजनैतिक विश्लेषक प्रोफेसर सुरेन्द्र केसीले एउटा गम्भीर कुरा खोलेका छन् | भखरै स्थापना भएको नेपाल साझा पार्टीका संयोजक एबम बिबिसी नेपाली सेवाका निबर्तमान प्रमुख रबिन्द्र मिश्रले बिबिसी नेपाली सेवामा कुनै समय ”नेपाललाई भारतमा मिलाउदा के होला भनेर बहस चलाएका” थिए भन्दै केसीले अहिले खुलेको साझा पार्टीका संयोजक मिश्रमाथि गम्भीर आरोप लगाउदै सिके राउतको अर्को रुप रविन्द्र मिश्र र उनको साझा पार्टी हुन् भने तर्क अघि सारे |

Must View