यसरी बन्छ पोलेको मःम - सेफ महेशराज ढकाल
8.5K
नेपालमा अव पोलेको मम पनि खान पाइने भएको छ। नेपालका प्रसिद्ध सेफ महेशराज ढकालले पोलेको ममको रेसेपी तयार पारिसकेका छन्। पोलेको ममलाई मार्केटमा ल्याउने कार्य सेफ ढकालले प्रयास गर्ने भएका छन्।