नागरिक पोष्ट News


खप्तड गुफा इन्द्र नै पल्कीए... (भिडियो)

3.6K
जाउँ तिर्थ भनेर खप्तड गुफा ती इन्द्र नै पल्कीए यस्तो लाग्छ  हिमालको जगुरमा चौरीहरु टल्कीए पृथ्वीमै मनकामना छनी अहो यै मोक्षाको धाम हो धर्तिनै छ रमाईलो किनभने त्यो स्वर्ग बेकाम हो   ती सिता भृकुटीहरु कति डुले यी लेक बेसीहरु गोठालोसँग प्रीत लाउन भनी आऊ विदेशीहरु दौरा वा खुकुरी भिरेर अहिले नाँच्दैछ यो आँगन द्यौताले पनि चाहाना गरिसके पाउँ यही जन्मीन   लाखौँ संस्कृति फुल्दछन् मिलिजुली लौँ एउटै बोटमा च्याङ्बा दल्छ गुराँसको रंगटिपी मैच्याङको ओठमा डाँफेको नवरङ्ग यो  कलमले पोतू की पाखा भरी यात्रीले हरियो लिएर सपना फर्किन्छ आँखाभरि  

   

Must View