नागरिक पोष्ट News


बटरफ्लाईको होली गीत सार्वजनिक [भिडियो]

4.1K

काठमाडौं- हिन्दूहरुको महान् चाड होलीको अवसर पारेर फिल्म बटरफ्लाईको गीत सार्वजनिक गरिएको छ। चितवनको सौरहामा खिचिएको गीतमा रंगको भरपुर प्रयोग गरिएको छ। 'तिम्रो मेरो मिलनको आयो हेर होली रे' बोलको गीतमा नेपाली सिनेमाका चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आर्यन अधिकारीले अभिनय गरेका छन्।

Must View