नागरिक पोष्ट News


Exclusive Video सप्तरीमा भएको गोलीकाण्डको

3.9K
  गोलीकाण्डपछि सप्तरीमा सेना परिचालन काठमाडौं, २३ फागुन । सप्तरीमा भएको गोली काण्डको भिडियो बाहिरिएको छ । सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच धमासान भिडन्त भएको छ । हेर्नुहोस् भिडियो     सप्तरीमा गोली प्रहारबाट चार जना मधेसी मोर्चाका कार्यकर्ताको निधन भएपछि सेना परिचालन गरेको छ । स्थानिय प्रंशासनको निर्णयपछि सप्तरी सदरमुकाम लगायतका क्षेत्रमा सेना परिचालन गरेको हो । ‘स्थानिय प्रशासनको निर्णयको आधारमा सेना परिचालन गरिएको हो,’ स्रोतले भन्यो,‘ यता मधेसी मोर्चाले भोली र पर्सीको लागि मधेस बन्दको आह्वान गरेको छ । यता सप्तरीको स्थानिय मधेसी मोर्चाले भने अनिश्चितकालिन सप्तरी बन्दको आह्वान गरेको छ ।

 प्रहरीको गोली प्रहारबाट चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेहरुलाई सप्तरीको खेतमा स्वयंम सेवकले उपचार गराउँदै गरेको भिडियो  

 

 

Must View