नागरिक पोष्ट News


प्रियंकाले दिएको बोल्ड सिन भाइरल (भिडियो)

5.7K
 अमेरिकी टिभी शो ‘क्वान्टिको’को चर्चा चुलिएको छ । कारण बलिउड चर्चित नायिका प्रियंका चोपडाले त्यसमा दिएका सिनहरु  । अहिले उनी दोस्रो सिजनको सुटिङमा व्यस्त छिन् ।  उनको सुटिंगको एउटा भिडियो इन्टरनेटमा अहिले भाइरल बनेको छ  । यस भिडियोमा प्रियंका ‘क्वान्टिको’को सहकलाकार जेक म्याकलाफलिनसँग बेडरूममा हट सिङ दिएकी छिन्  । पहिलो सिजनमा हट सिन दिएर चर्चा कमाएकी प्रियंकाले दोस्रो सिजनमा स्टार ज्याक मक्लगलिनसँग दिएको बोल्ड सिन भाइरल भएको हो । भिडियो  

Must View