नागरिक पोष्ट News


सेल्फी च्यालेन्ज ट्रेन्ड सामाजिक सञ्जालमा

10.1K

 सामाजिक सञ्जालमा एक सनसनी खालको ट्रेन्ड चलेको छ अहिले । त्यो हो एक औंलो आफ्नो गोप्य अंगमात्र छोपेर सर्वागं नाँगो तस्विर खिचेर पोष्ट गर्ने । यो ट्रेन्ड अहिले विशेषगरि जापानमा व्यापक बन्न थालेको छ । जापानमा अहिले एक कार्टून पात्रको तस्वीरको सिको गर्दै एकजना जापानी महिलाले सोही प्रकारमा आफ्नो तस्वीर खिचेर सोसल मिडियामा पोस्ट गरेसँगै यो एकाएक ट्रेण्डिंग बन्न पुगेको छ । त्यो पनि चुनौति भन्दै ट्रेन्ड गर्ने क्रम बढेको छ । एक जापानी एनिमेटेड आर्टिस्ट यस चित्रको निर्माण गरेका हुन् उनीले यसलाई स्काई फ्रिडोम नाम दिएका थिए । त्यस पछि वान फिंगर सेल्फी  च्यालेन्ज ट्रेन्ड #OneFingerSelfieChallenge सुरु भएको हो । एक औँला अर्थात् वन फिंगर सेल्फी च्यालेन्ज नामबाट सोसल मिडियामा उक्त च्यालेन्ज निकै लोकप्रिय बनिरहेको छ । यो च्यालेन्ज अन्तरगत महिलाहरुले निर्वस्त्र भएर आफ्नो एक औँलाले आफ्नो गोप्य अंग छोपेर सेल्फी लिन्छन् र सोही सेल्फी सोसल मिडियामा पोष्ट गर्छन् । ऐनाको अगाडि बसेर यस्तो तस्वीर आफैंले खिचेर पोष्ट गर्दै यसरी अहिले यो ट्रेण्ड विश्वव्यापी बन्न पुगेको छ । रोचक कुरा त के भने सुरुमा महिलाहरुले राखेको यस्तो तस्विरको सिको गर्दै कतिपय पुरुषहरुले पनि यो च्यालेन्जमा भाग लिइरहेका छन् ।

Must View