नागरिक पोष्ट News


BBC पत्रकार रवीन्द्र मिश्रकोे साझा पार्टीको चुनाव चिन्ह तराजु

3.1K
 पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवीन्द्र मिश्रले खोलेको राजनीतिक दलको नाम साझा पार्टी भएको छ। मिश्रले बुधबार पार्टीको नाम र चुनाव चिन्ह तराजु सुरक्षित राख्न भन्दै निर्वाचन आयोगमा निवेदन दिए अनुसार निवेदन आयोगले दर्ता गरेको छ। ‘मिश्रले  भने ‘त्यसैले नाम र चुनाव चिन्ह सुरक्षित गर्न निवेदन दर्ता गरेका हौं।’

 

मिश्रले मंगलबार मात्रै बिबिसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर राजनीतिमा लाग्ने घोषणा गरका थिए।

मिश्रको पार्टीको बुधबारै फेसबुक पेज र ट्वीटर ह्यान्डल पनि बनाइएको छ।

Must View