नागरिक पोष्ट News

ज्ञानेन्द्रले मुख खोले, अब मुलुकको नेतृत्व लिन तयार छु (भिडियोसहित)

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानमा राखी जनताले चाहेको खण्डमा आफू नेतृत्व लिन तयार रहेको भन्दै मुख खोलेका छन् । भाइटीकाको दिन शनिबार बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहबाट टीका लगाउन कमलादी पुगेका पूर्वराजा शाहले पत्रकारहरुसँगको कुराकानी गर्दै यस्तो बताएका हुन्

स्वयम्भुको मुख्य स्तुपामा ओछ्याएको ढुंगा एकाएक तातेपछि अग्निपुर उत्पन्न भएको दाबी - (Live भिडियो)

स्वयम्भुको मुख्य स्तुपामा ओछ्याएको ढुंगा एकाएक तातेपछिको माहोल अग्निपुर उत्पन्न भएको दाबी राम्रो हुने हेर्नुहोस् भक्तजन र सर्वसाधारणहरुको यस्तो छ धार्मिक आस्था र विश्वास 

पत्रकार नै डन दिपक मनाङ्गेले लाइभ मै रवि लामिछानेलाई भनेपछि ....

दिपक मनाङ्गेले लाइभ मै थर्काए रवि लामिछानेलाई ! प्रश्न सोध्दा सोध्दै यसरी डराए रवि !हेर्नुहोस भिडियो

उजेलीको मन छुने भोगाई ! उजेली जस्तै लाखौं बालबालिकाले सहज पढ्न पाउने कहिले ?

हेर्नुस्, उजेलीको मन छुने भोगाई अनि आत्मविश्वास । उजेली जस्तै लाखौं बालबालिकाले सहज शैक्षिक वातावरणमा पढ्न पाउने कहिले ??? सधै राजनैतिक खिचातानीमै अल्झिने नेताहरुलाई यस्को हेक्का छ कि छैन होला ??? भिडियोले मन छोएमा पक्कै सेयर गर्नुहोला । भिडियो साभार – साझा सवाल ।  

बोक्सीको आरोपमा यसरी मेरी आमालाई यातना दिएर मारियो १० वर्षे बालकको मनै रुवाउने यो भिडियो

 ज्यानमारा र हत्याराहरुलाई हदैसम्मको कारवाही होस काभ्रेमा बोक्सीको आरोपमा मारिएकी लक्ष्मीका १० बर्षका छोराले आफ्नी आमाको हत्या कसरी भयो भन्ने मर्मस्पर्शी बयान दिएका छन् ।  

कुल पोष्ट : 124