नागरिक पोष्ट News

पछिल्ला चर्चित ६ इन्काउन्टर (भिडियो रिपोर्ट)

नेपाल प्रहरीले पछिल्लो वर्षहरुमा चर्चित गुण्डाहरुको यसरी नै इन्काउन्टर गर्दै आएको छ । विगत ४ वर्षमा प्रहरीले ६ वटा इन्काउन्टर गरेको पाईन्छ । जसमा ५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । हेर्नुस् भिडियो -

शैक्षिक पहुँच सबै किसिमका अपाङ्गता भएका ब्यक्तिहरुको लागि यो भिडियो शेयर गरौं

सबै किसिमका अपाङ्गता भएका ब्यक्तिहरुको शैक्षिक  पहुच  सुनिस्चित  गरौ । अटिजम भएका वालबालिकाहरुको लागि थेरापी

ललितपुरको टीकाथलीमा भुतघरको वास्तविकता यस्तो ! अन्तत तान्त्रिकले यसरी भगाए भुतलाई

टिकाथली स्थित एउटा परिवारलाई एक महिनासम्म आतंकित पारेको भुतलाई तान्त्रिकले यसरी भगाए ! हेन्रुहोस भिडियोमा  स्थलगत रिपोर्ट भुतलाई तान्त्रिकले यसरी भगाए

नर्समाथि मानव अंग प्रत्यारोपण केन्द्रले गरेको अन्याय हेर्नुहोस् - लाइभ भिडियोे

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत केही नर्सहरु आफूमाथि अस्पताल प्रशासनले अन्याय गरेको भन्दै स्वास्थ्य मन्त्रालय लगायत निकायको दैलो चहारिरहेका छन्।  प्रत्यारोपण केन्द्रबाट अन्यायपूर्वक निकालिनेहरुमध्ये एक नर्स  सजना देउला न्यायको आशा राखेर स्वास्थ्य मन्त्रालयको ढोका ढकढक्याउन

हेर्नुहोस् पाँच डरलाग्दा जादु या चटकका प्रस्तुतिहरु जुन हेर्दा कैयन मान्छे बेहोस् भए

अमेरिकन गट ट्यालेन्टमा देखाइएका सबैभन्दा खतरनाक पाँचवटा जादू भनौ वा चटकहरु : यी प्रस्तुति हेर्दा कैयन मान्छे रोएका थिए, बेहोस् भएका थिए । हेर्नुहोस् डरलाग्दा यी प्रस्तुतिहरु  

कलाकार बिना थापाको अन्तरवार्ता, जुन उनको जीवनकै अन्तिम बन्यो

मोडल तथा नायिका बिना थापाको निधनले  सम्पूर्ण कलाकारीता र नेपालीहरुलाई स्तब्ध बनेको छ । गुल्मी मुसिकोट गाउँपालिका–२ की २७ बर्षीया विनाको २०७४ पौष १२ गते  बुधबार स्कुटर दुर्घटनामा काठमाडौँको बत्तीसपुतलीमा पानी ट्याङकरले ठक्कर दिदाँ घाइते भएको उनको बिर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । थुप्रै

(धमलाको हमलामा) नवराज सिलवालको चुनौती “सक्छौ भने मलाई जेल हाल”

नवराज सिलवालले ऋषि धमलाको कार्यक्रम धमलाको हमलामा आफु गृहमन्त्रीका लागी योग्य भएको बताएका छन् । सिलवालले आफुलाई आइजीपी बनाउन रोक्ने प्रधानमन्त्री शेरबहादुर देउवा मात्र भएको र कांग्रेसका धेरै नेताहरु आफ़्नो पक्षमा हुदाँ हुदै पनि देउवाले जबर्जस्त आफुलाई रोकेका   आरोप लगाएका छन्  ।  हेर्नुहोस

रेडियो नेपालबाट बज्ने पुरानो शंख ध्वनी :पुरानो समय याद गर्दै Share गर्नुस

रेडियो नेपाल बाट बज्ने पुरानो शंख धुन,सायद अचेल यो धुन सुनिदैन होला कारण हजुर हरु सबै लाइ थाहा छ त्यसैले पुरानो समय याद गर्दै share गर्नुस.

विदेशी युवती एक्कासी भीडमा यसरी नाचेपछी

विदेशबाट घुम्न आएकी एक विदेशी युवती एक्कासी भीडमा यसरी नाचेपछी सबैजना भए चकित: स्थानीयहरुले बजाएको धूनमा मस्त भइ नाचिन । नाच हेर्न मान्छेहरुको भिड भयो उनी भने दाया बाया वास्ता नगरी मस्त भइ नाचिरहिन्। उनिसंग आएका दुइजना साथीहरु उ नाचेको video र्रेकर्ड गरे ।

कुल पोष्ट : 124