नागरिक पोष्ट News

हात, खुट्टा दुबै चल्दैनन्, तर पनि ब्यासकुमार यसरी स्कुटर कुदाउँछन् (भिडियोसहित)

हात, खुट्टा दुबै राम्रोसँग चल्दैनन्, तर पनि मोरङको उर्लाबारीका ब्यासकुमार लिम्बू स्कुटर कुदाउँछन् । उनी अपाङ्गता भएका ब्यक्तिका अध्यक्ष हुन् । कुनै पनि कार्यक्रममा जान स्कुटर भएपछि सहज भएको उनले बताए । दुर्घटनाको जोखिम होला नि भन्ने बिषयमा उनले सहज रुपमा स्कुटर कुदाउन सक्ने बताए । अपाङ्गता भएका

एसएसपीबाट कुटिएका पत्रकार यसो भन्छन्,दलालसाग नाम मिल्दा ८६ बर्षीय वृद्धको सम्पत्ती रोक्का !

    एसएसपीबाट कुटिएका पत्रकार यसो भन्छन्,दलालसाग नाम मिल्दा ८६ बर्षीय वृद्धको सम्पत्ती रोक्का - SIDHA KURA JANATA SANGA !! EPISODE 218 SUBSCRIBE :http://www.youtube.com/user/news24tvc... WEBSITE : WWW.NEWS24NEPAL.TV Category News & Politics License Standard YouTube License

एसिड आक्रमणबाट बाँच्न सफल सीमाको मर्मस्पर्शी कथा जसले धेरैको मनै रुवाउछ - भिडियो सहित

सीमा बस्नेत जसलाई २०७१ सालमा नसोचेको घटना आइलाग्यो । शिक्षाका लागि २०६८ सालमा  रौतहटदेखि काठमाडौं छिरेकी सीमालाई ३ वर्षअघि काठमाडौंको वसन्तपुरमा एसिड आक्रमण भयो । तर भाग्यवश उनी लामो समय उपचारपछि अहिले बिए पहिलो वर्ष अध्ययनरत गर्दैछिन् । उनको वालयकल पनि सुखद रहेन । बाबुबाट अपहेलित उनी गरीबका कारण आमाको

९ रेक्टरको भुकम्प जाने भविष्यवाणी : एक वैज्ञानिकको हवला दिदै आएको समाचारको सत्यता कति ? Video

एक वैज्ञानिकको हवला दिदै अगष्ट महिनामा ९ रेक्टरको भुकम्प जाने एउटा समाचार अनलाइन मिडियामा आएको छ ।  समाचारको सत्यता कति ? यसको बारेमा पुष्टि दिने स्रोतको रुपमा भने  भुकम्प जाने Ditrianum युट्युब च्यानलको लिंक राखिएको छ । सो च्यानलले दैनिक ६ रेक्टर माथि जाने भुकम्पको बारे जानकारी दिदै आएको आफनो च्यानलमा उल्लेख

भुकम्पप्रतिरोधात्मक १२० वर्ष केही नहुने जैविक घर यस्तो छ

गोरखा जिल्लाको कोखे आले वडा नं २ की एकल महिला मायादेवी विक र नीना मगर लाई  परिवर्तनको लागि सहकार्य नेपालले जैविक प्रविधिद्धारा निर्माण गरिएको नमुना घर हस्तान्तरण गरेको छ ।  भुकम्प प्रतिरोधात्मक घर घर पाएकोमा एकल महिला मायादेवी विक र नीना पुलामी मगर खुशी भएका थिए । परिवर्तनको लागि सहकार्य नेपालकी

ट्राफिक प्रहरी र केपी बीचको चर्काचर्की - एकपटक हेर्नैपर्ने भिडियो

विगत १२ वर्षको उमेर देखी  सामाजीक कार्यमा क्रियाशिल भएका केपी खनाल अहिले अनलाईन मिडीयामा चर्चामा  छन् । सानै उमेर दिखी समाजलाई परिवर्तन गर्नु पर्छ भन्ने सोच राख्दै आएका खनाल अहिले भने १७ वर्षका छन् । १७ वर्षका यी यूवा आफू संगै देश बनाउन पर्छ भन्दै समाजमा विभिन्न काम गर्दै आईरहेका छन् । सानै उमेर देखी

परिवार र समाजको साथ पाउने हो भने शारिरिक असक्तता छायाँमा - निलकण्ठ पौडेल

थोरै परिवार र समाजको साथ पाउने हो भने शारिरिक अशक्ततालार्इ छाँयामा पार्न सकिन्छ । सामान्य मानिस सरह हिड्न नसकेपनि निलकण्ठ पौडेलसँग अशक्त र अपांगता भएकाहरुका लागि सहयोग गर्ने योजनाहरु छन्। दिदि र आमाहरुले बोकेर स्कुल पुर्याउनुपर्ने उहाँ अहिले आफ्नो परिवार,समाज र अपांगता भएका अन्य मानिसहरुका सामु उदाहरणीय

विशाल थापाको प्रतिभा : १०० बढि क्यारिकेचर, नेता कलाकारको आवाज दुरुस्तै

नेपालमा क्यारीकेचर कलाकारीता नेपालमा युवा पूस्ताहरुको लागि मनपर्ने प्रस्तुती बनिरहेको छ र क्यारीकेचर कलाकारीतामार्फत आफ्नो प्रतिभा र क्षमता देखाउने प्रतिस्पर्धा बढिरहेको छ । यसलाई नेपालको कलाकारीता क्षेत्रको सुखद पक्ष र उज्ज्वल भविष्य मान्नुपर्दछ ।  बुटवलका विशाल थापा क्यारिकेचर मार्फत नेपाली

एउटा अकल्पनीय घटना त्रिभुवन बिमानस्थलमा बिमान यसरी दुर्घटना भएको थियो (हेर्नुहाेस् भिडियाे)

दुर्घटनाग्रस्त युएसबंगलामा सवार मृत्यु भएको यात्रुहरुको संख्या ५४ जना पुगेको छ । नेपाल प्रहरी प्रवक्ता मनोज न्योपानेले दिएको जानकारी अनुसार नेपाली यात्रुहरु नाम यसप्रकार छ । हालसम्मकै ठूलो मानिएको विमान दुर्घटना के कारणले भएको हो भन्नेबारे अहिले सबैमा खुल्दुली बढेको छ । प्रारम्भिक अनुसन्धानबाट विमानस्थल

कुल पोष्ट : 124