नागरिक पोष्ट News

Live Video : प्रहरीले कञ्चनपुरमा यसरी चलायो गोली

कञ्चनपुरमा  बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन्। बिहीबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो । भिडियोमा हेर्नुस् प्रहरीले यसरी

नागरिकता लिने ५ नियम परिवर्तन, अब के गर्नूपर्दछ नागरिकता लिन (भिडियो सहित)

नेपाल नागरिकता ऐन २०६३ संशोधनको लागि प्रतिनिधिसभामा विधेयक दर्ता भएको छ । नागरिकता ऐनमा विभिन्न खालका प्राविधिक तथा अन्य त्रृटिको कारण संशोधन गर्न लागिएको हो । जन्मसिद्धसन्तानलाई वंशजको नागरिकता दिने, शैक्षिक प्रमाणपत्र अनुसार नमिलेको उमेर सच्याउन पाईने, गैर आवासीय नेपालीलाई नागरिकता, लगायतका दफामा

कमेडी स्टार विशाल थापाको निर्देशन र उत्कृष्ट अभिनयमा तीजको बूढाबुढी गीति भिडियो

छोरो परदेश लाग्नी अनि बुहारी सहरको डेरामा रमाउदा र छोरिलाई बिवाह गराई ज्वाइँलाई सुम्पिदा एक्लो हुदाको पिडामा आधारित तीज  गीत बुढा बुढिको म्युजिक भिडियो युट्वमा रिलिज भएको छ । म्युजिक भिडियोलाई हास्य कलाकार विशाल थापाले निर्देशन गरेका हुन । उक्त गित सार्बजनिक भएपछि विशाल थापाको निर्देशन र अभिनयकलालाई

बलत्कारका घटना दिनैपिच्छे बढ्दो, बलात्कार पीडितलाई न्याय दिन अदालतकै आलटाल

नयाँ पत्रिकाले ‘बलात्कारः न्याय खोज्दा अन्याय’ शीर्षक दिएर बढ्दो बलात्कार र त्यसका पीडितमाथि भइरहेको अन्यायबारे मुख्य समाचार लेखेको छ । पीडितहरु न्याय खोज्दै अदालतमा गए पनि समयमा मुद्दा फैसला नहुँदा पीडितहरु थप आहत बनेको समाचारको सार छ ।

रुँदै राजीनामा दिए कानुनमन्त्री शेरबहादुर तामाङले - हेर्नुहोस् भिडियोसहित

कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन्। मंगलबार कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कानुन मन्त्री तामाङले राजीनामा दिएको घोषणा गरेका हुन्। मन्त्री तामाङले केही दिन अगाडि बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राबारे विवादस्पद अभिव्यक्ति दिएका थिए। जसको चौतर्फी विरोध भएको थियो।

जथाभावी बाटो काट्नेलाई ट्राफिक प्रहरीको सडकमै कारवाही - भिडियोसहित

के तपाई पनि आकाशे पुल र जेब्रा क्रसिङबाट बाटो नकाटी जथाभावी सडक पार गर्दै हुनुहुन्छ ? त्यसो गर्दै हुनुहुन्छ भने होस गर्नुहोला, काठमाडौंको सडकमा आइतबारदेखि व्यापकरुपमा प्रहरीहरु परिचालन गरिएका छन्, जसले तपाईलाई समातेर प्रशिक्षणमा पठाउन सक्छ । आइतबार रत्नपार्क, बानेश्वर लगायतका चोकमा परिचालित प्रहरीहरुले

सार्वजनिक यातायातमा यसरी हुन्छ यौन दुर्व्यवहार (भिडियो रिपोर्ट सहित)

काठमाडौँमा बेलुकाको समयमा सार्वजनिक यातायात नपाएर सर्वसाधारण बाटोमै अलपत्र रुपमा भेटिन्छन् भने कोही महँगो रकम तिरेर ट्याक्सी चढेर आफ्नो गन्तव्य पुग्न बाध्य छन्। साँझको समयमा सर्वसाधारणहरूलाई भेडा बाख्रा जसरी कोचाकोच गरि गन्तव्य पुग्नु दैनिक नियति नै हो।  सार्वजनिक यातायातमा यात्रा गर्दा  बेलाबेलामा

बेल्जियम १ - ० ले जित्यो, हेर्नुहोस् बेल्जियम र इंगल्याण्डको रोचक प्रतिस्पर्धा (भिडियो)

बेल्जियम समुह विजेता तथा इंगल्याण्ड उप–विजेता विश्वकप फुटबलको समुह जीको विजेता र उपविजेता छिनोफानो भएको छ। बिहिबार रातिको खेलसँगै बेल्जियम समुहको विजेता बन्योभने इंगल्याण्ड उप-विजेता बन्यो । बेल्जियमले आफ्नो अन्तिम खेलमा इंगल्याण्डमाथि १-० को जित निकालेको हो। बेल्जियमको जितमा दोस्रो हाफको ५१

जर्मनी समुह चरणबाटै कसरी बाहिरियो, पुरा हाइलाइट्स हेर्नुहोस् (भिडियो)

विश्वकप विजेता जर्मनी विश्वकप प्रतियोगितबाट बाहिरिएको छ । ग्रुप एफको अन्तिम खेलमा दक्षिण कोरियासँग २–० ले पराजित भएपछि जर्मनीको विश्वकप सपना अधुरो बनेको हो । अर्को खेलमा मेक्सिकोलाई स्वीडेनले ३–० ले पराजित गर्यो । अन्तिम चरणको खेलसँगै स्वीडेन र मेक्सिको समुहको विजेता र उपविजेता बनेका छन् । खेलको

धिरेन्द्र शाहका छोरी श्रेयाले नेपाली नागरिकता नपाउनुको मर्मस्पशी कथा व्यथा यस्तो

धिरेन्द्र शाहका छोरी श्रेया शाहले नेपाली नागरिकता नपाउनुको कारण के ?  नेपालको कानून व्यवहारिक छैन, सोझा सिधा जनतालाई दुःख दिइरहेको त सुनिरहेका थियौ तर सम्पन्न परिवार त्यो पनि धिरेन्द्र शाहका छोरी श्रेया शाहले नेपाली नागरिकता नपाएको कुरा सर्वत्र सार्वजनिक भएको छ । धिरेन्द्र शाह स्वर्गीय भइसकेको कारण

कुल पोष्ट : 124