नागरिक पोष्ट News

२०७२ साल बैशाख १२ गते सम्झनामा कहालीलाग्दो दिन - भिडियो सहित

नेपालि इतिहाँसमा थपिएको कहिल्यै नबिर्सने अर्को कालो दिन वैशाख १२ भिडियो सहित

त्रिशुली बासिन्दाको पीडा ‘तूइन’ ट्रेलरमा यसरी पोखिएपछि

 त्रिशुली नदी आसपास बसोबास गर्ने बासिन्दाको सपनालाई तूइनसँग जोडेर चलचित्र ‘तूइन’को ट्रेलर रिलिज गरिएको छ । अमेरिकामा बस्दै आएकी एनआरएन सृजना उप्रेतीले निर्माण गरेकी चलचित्र ‘तूइन को निर्देशन उत्सव थपलियाले गरेका हुन् । यो चलचित्रमा सुरज थापाको साथमा पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल

उज्यालो नेपालका लागि राजेश हमाल पनि यसरी अगाडी सरे

नेपाल टेलिभिजनमा प्रसारण भइसकेको चलचित्र ‘उज्यालो नेपाल’ युट्युबमा पनि सार्वजनिक गरिएको छ । लोडसेडिङमुक्त देश बनाउने अभियानको कथावस्तुमा केन्द्रित चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको हो । राजेश

३० वर्षदेखि आफूले सिक्दै बिद्यार्थीलाई पढाउदै आएका - गुरु दयाराम (सुमनसंग) रोए किन ?

एक साधारण शिक्षक जसले आफूले सिक्दै हर प्रकारका बिद्यार्थीलाई ३० वर्षदेखि पढाउदै आएका दयाराम महर्जनको सामाजिक उत्तरदायित्वको प्रशंसा सुमनसँगको कुराकानीमा समेटिएको छ ।   

बोल्ड एलिसा : तिम्रो ट्याटु खै भनेर सोध्छन् नी !

एलिसा अहिले चलचित्रका आइटम गीतदेखि म्यूजिक भिडियोमा चलेकी मोडल हुन् । उनको खोजी युटुबमा धेरै गरिएको पाइन्छ । चलचित्र ‘लुट २’मा समावेश ‘ठमेल बजार’ बोलको गीतमा नृत्य गरेपछि उनी मिडियामा नोटिस भएकी हुन् ।   

धुर्मुस सुन्तली भगवानको अवतार, मुसहर बस्तीमा छायो यसरी खुशियाली

  नयाँ बर्षमा मुसहर समुदायलाई हस्तान्तरण गरियो बस्तीको साँचो  महोत्तरी जिल्लाको बर्दिवासमा निर्मित ‘एकीकृत नमुना बस्ती’  मुसहर समुदायलाई हस्तान्तरण गरिएको छ । धुर्मुस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) फाउन्डेसनले यहाँका ५० घरधुरी मुसहर समुदायका लागि निर्माण गरेको उक्त एकीकृत बस्ती

नेपाली काँग्रेसको यस्तो चुनावी गीत जय नेपाल, तरुण युवाहरु चुप लागेर नबस !

नेपाली काँग्रेसलाई स्थानीय निर्वाचनमा मत दिन आग्रह गर्दै नयाँ लोक दोहोरी गीत बजारमा ल्याईएको छ । 'भोट हालौं रुखमा' नामक ६ मिनेट २७ सेकेण्डको लोक दोहोरी गीत मा पूर्णतया नेपाली काँग्रेसलाई स्थानीय निर्वाचनमा भोट हाल्न आग्रह गरिएको छ । सुनिल थापाको लय शब्दमा राधिका हमाल र सुनिल...

आफै विस्थापित भएका स्थापितको नयाँ कुरा यस्तो पो आयो - भिडियो सहित

स्वास्थ्यमन्त्री गगन थापाको राजनैतिक जीवन सिध्याउने धम्की दिदै केशव स्थापित (भिडियो)  गगन थापाको राजनीति सक्ने कुरा मलाई थाहा छ । तर पनि म त्यस्तो कुरा चाहिँ भन्दिनँ । किनकी त्यस्तो भन्नु राम्रो पनि होइन राजनीतिमा । गगन थापाको दस्तावेज नै मसँग छ । तर म भन्दिनँ । तर यो चुनावी प्रतिस्र्धामा त्यो विषय

कुल पोष्ट : 124