नागरिक पोष्ट News

उदयपुरको गाउँमा जन्मेकी बैअबु राई फेसबुकको बरिष्ठ इन्जिनियर, जस्ले २ करोड भन्दा बढी तलव खान्छिन्

काठमाडौं । नेपाली युवती बैअबु राई सामाजिक संजाल फेसबुकको मुख्यालयमा बरिष्ठ सफ्टवेयर इन्जिनियरको रुपमा आबद्ध भएकी छिन् । उदयपुरस्थित रौतामाई गाउँपालिका–२ सालथुम्का घर भएकी २९ वर्षिया राई सिलिकन भ्यालीस्थित फेसबुक हेर्डक्वार्टरमा जागिरेको रुपमा प्रवेश गरेकी हुन् । फेसबुकले सिनियर सफ्टवेयर इन्जिनियरलाई

१९ वर्षीया सृष्टि गोस्वामी बनिन् मुख्यमन्त्री, को हुन् सृष्टि ?

भारतको उत्तराखण्डमा एक दिने मुख्यमन्त्री बनेकी १९ वर्षिय सृष्टि गोस्वामीले अचानक चर्चा बटुलिन्।  सृष्टिलाई जनवरी २४ मा मुख्यमन्त्री घोषणा गरिएको थियो। राष्ट्रिय बालिका दिवसको अवसरमा उनलाई प्रथम महिला मुख्यमन्त्रीका रुपमा स्वागत गरिएको थियो। को हुन् सृष्टि? सृष्टि गोस्वामी उत्तराखण्डस्थित

गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन

गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन भएको छ । गायकको उपचारको क्रममा आज बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो ।  पोखरा–१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर–अमर गीतका सर्जक हुनुहुन्थ्यो । यो दाजुको मिरमिरे आँखा , कस्तो मेरो बिगा¥यो दिमाख

कृषि उद्धमी पौडेल नेशनल हिराे अवार्ड - काेभिड-१९ बाट सम्मानित

राष्ट्रिय भुकम्प सुरक्षा दिवसकाे अबसरमा राष्ट्रिय नागरिक समाजद्वारा बरिष्ठ कृषि उद्यमी तथा समाजसेवी सर्वश्री शशी शर्मा पाैडेल यस वर्षकाे नेशनल हिराे अवार्ड - काेभिड-१९ बाट सम्मानित भएका छन्। लुम्बिनी एग्रो प्रोडक्ट एण्ड रिसर्च सेन्टर तिलोत्तमा रुपन्देहीका अध्यक्ष समेत रहेका यस क्षेत्रका समाजसेवी

एउटै आमाका ६ छोरीहरु ! पीएचडी प्राप्त वैज्ञानिक बने कोही अमेरिका, कोही अष्ट्रेलियामा

हामी यहाँ जगदेव दहियाको परिवारको उदाहरणीय ६ छोरीहरुको चर्चा गर्न गइरहेका छौ । भारत, हरियाणाको सोनीपत जिल्लाको मदना गाउँ निवासी जगदेव दहियाकी छ छोरीहरू छन् । सबैको हातमा पीएचडी डिग्री छ । सबै छोरीहरु वैज्ञानिकहरू हुन् । ६ जना छोरी मध्ये ५ जनाले सरकारी जागिर खाइरहेका छन् । तीमध्ये चार छोरी क्यानाडा र संयुक्त

संसारकै सबैभन्दा सुन्दर महिला घोषित भएकी १९ वर्षकी किशोरी को हुन् ?

काठमाडौं। इजरायलकी १९ वर्षकी किशोरी विश्वकै सबैभन्दा सुन्दर महिला घो’षित भएकी छिन् । २०२० सालको ‘वर्षका सबैभन्दा सुन्दर १०० अनुहार’मध्ये शीर्ष स्थानमा रहँदै इजरायलकी १९ वर्षकी येल शेल्वियाले टिसी क्याण्डलरको सूचीको शीर्षमा स्थान बनाएकी हुन् । संस्थाले यस विषयमा एक भिडियो जारी गर्दै जानकारी

'देश किन बनेन' पछि 'रोडम्याप’ का लेखक प्रकाश विकल्प को हुन् ?

मेरो जन्म मध्यम बर्गीय ‘कट्टर हिन्दु’ परिवारमा भएको हो । मेरो गृह जिल्ला मोरङ, टंकीसिनुवारी हो । झण्डै दुई दशकदेखि म काठमाडौंमा बसेर अध्ययन एवं सामाजिक, राजनीतिक र व्यावसायिक काममा सँगसँगै क्रियाशील रहँदै आएको छु । म सानो छँदादेखि नै अलिक फरक अर्थात् विद्रोही स्वभावको केटो थिएँ । हरेक कुरामा किन, कसरीजस्ता

राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड

काठमाडौँ– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गर्ने भएका छन् । शुक्रबार दिउँसो १ बजे बालाजु स्थित अष्टनारायण चलचित्र हलमा हुने विशेष कार्यक्रममा एकल गायन गरी राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लागेका हुन् । राज्यमन्त्री मानन्धरले वल्र्ड बुक अफ रेकर्ड

नेपाली सेनाका अधिकृत पिटर थापाले बेलायतको सर्वोत्कृष्ट सैनिक अवार्ड जिते

लण्डन। नेपाली सेनाका एक अधिकृत पिटर थापा बेलायतको प्रतिष्ठित स्याण्डहष्र्ट सैनिक महाविद्यालयमा सर्वोत्कृष्ट घोषित भएका छन्।  केहीबेरअघि बेलायती सेनाले सार्वजानिक गरेको विवरणअनुसार, नेपाली सेनाका सेकेण्ड लेफ्टिनेण्ट थापाले यसबर्षको कोर्समा टप गर्दै बेलायती सेनाको अन्तर्राष्ट्रिय तरवार (स्वर्ड)

संकटलाई अवसरमा बदलौंः बिनोद चाैधरीको लेख

विद्यमान अवस्थामा कोरोना भाइरस महामारीले बहुपक्षीय असरहरू सिर्जना गरेको छ । त्यी आर्थिक–सामाजिक र राजनीतिक असरहरू हामी सबैले महसुस गरेका छौं । सबैभन्दा पहिले त संकटबाट बच्नु सबैभन्दा अहं सवाल हुन्छ । संकट जति गहिरो र संवेदनशील हुन्छ, त्यसलाई सम्बोधन गर्न त्यही स्वरुपको रुपान्तरणकारी सोच चाहिन्छ

कुल पोष्ट : 302