नागरिक पोष्ट News

आशिस झाले सरकारी स्कूल पढेर एमबीबीएस टप गरे

 धनुषाका आशिस झाले सरकारी स्कूल पढेर एमबीबीएस टप गरेका छन् । ११ हजार बढी विद्यार्थीले एमबीबीएसका लागि इन्ट्रान्समा दिएका थिए । जसमध्ये ४३ सय बढी मेधावी विद्यार्थीहरुले एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरे । मेधावी विद्यार्थीहरुमध्येमा धनुषा गेरूवाही १० का आशिक झा सर्वोत्कृष्ट भए। २ सय पूर्णांकमा

टिकटक भाइरल ७ बर्षिय बुढीआमाको अहिलेसम्मकै खतरा कमेडी (भिडियो सहित)

हामीले सुरुमा टिकटकमा भाइरल भएकी सानी नानि ७ बर्षिय मयुर बस्नेतको अन्तरबार्ता लिएका थियौ साथमा उनका परि`वार र दिदि पनि मिडियामा आएका थिए । टिक|टकमा लाख भन्दा बढी भिउज र दर्शक कमौना सफल यी नानि|लाइ अहिले तीजको गीतको अफर आएको छ | अहिलेको जमाना भनेको इन्टरनेट र प्रबि`धिको जामाना हो यसस“गै चल्न सकिएन भने हामी

खड्ग बहादुर श्रेष्ठ को जीबन संघर्ष (कोभिडसँगको लडाई जित्दै ) ३७ बर्षको सरकारी सेवाको इति बृतान्त

- सबु बस्नेत काठमाण्डौँ - खड्ग बहादुर श्रेष्ठको जन्म बुढानिलकण्ठ नगरपालिका वडा नं ४ पासिकोट मा मिती २०२२ साल असोज  २२ गते  मा भएको थियो । सरकारी सेवामा मिति २०४० देखी प्रबेश गरी कुल ३७ बर्ष उहाँले यस क्षेत्रमा विताईसक्नु भएको छ ।  करिब २३ बर्ष हुलाक सेबा अन्तरतका कार्यालयहरुमा, २ बर्ष यातायात कार्यालयमा

अलविदा उज्ज्वल थापा ! वैकल्पिक नेपाली राजनीतिकका एक सच्चा पहरेदार

काठमाडौं। विवेकशील साझा पार्टीका नेता ४४ वर्षीय उज्वल थापाको निधन भएको छ। उनको उपचारका क्रममा मिति २०७८ साल जेष्ठ १९ गते मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो।  स्वर्गीय थापा नेपालमा राजनीतिक दलहरुप्रति वितृष्ण फैलिएका बेला युवाहरुमाझ एक आशाको दियो बनेर आएका थिए। परम्परागत राजनीतिभन्दा फरक

जिन्दगी एक संघर्ष खेल मैदान हो

जिन्दगी कसैले लेखेको किताब होइन।।। मन लाग्छ पढ्यो नत्र च्यातो फालो।   जिन्दगि एक बरदान हो मनुष्य चोला। र जिन्दगि एक सङ्गर्स खेल मैदान हो।।।।।।।। सङ्गरस बिना केइ हुन्न ।।।।।।   जिन्दगिमा आसु,हासो,खुसि,पिडा दर्द,घामपानि, आगो बिष ,सबै पिउन सक्नुपर्छ ।। जिन्दगिको खेलमैदानमा लड्न सक्नुपर्छ ।।   अरुको

सामाजिक अभियन्ता सविता उप्रेती जनसेवा श्री पदक बाट विभूषित

काठमाण्डौँ । विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC ) की संस्थापक अध्यक्ष सविता उप्रेती जनसेवा श्री पदकबाट विभूषित हुनु भएको छ । उक्त पदक सम्माननीय राष्ट्रपतिज्यूद्वारा प्रदान गरिएको हो । सविता उप्रेती विगत लामो समयदेखी अटिजम भएका वालवालिकाको सेवामा समर्पित रहनु भएको छ । उप्रेतीले फलामको चिउरा चपाउनु

नेपाल पत्रकारमहासघंको २६ औँ निर्वाचनमा खुल्ला महिला उम्मेदवारमा उठ्नुु भएको रिना श्रेष्ठ सँग गरिएका कुराकानी

काठमाडौं . विगत १२ वर्ष देखि आम सञ्चार क्षेत्रमा रहेर विभिन्न किसिमका टि .भि .मा आर्थिक तथा बैदेशिक क्षेत्रमा सम्बधीत कार्यक्रम  सञ्चालन गर्दे जनसवाल डेल्ली जस्ता पेपरमा रिपोर्टिंग तथा विभिन्न सघसस्थामा आवद्ध भएर  महिला शशक्तिकरणको लागि आवाज उठाउदै समाज सेवा गर्दे र विधुतिय वित्तिय साक्षरताका लागि

'ओमेन क्यान क्यारी द वल्र्ड’ : सलुट ! शर्मिला स्याङ्तानको ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने साहसलाई

- नागरिकपोष्ट काठमाडौ, सगरमाथा र मनास्लु आरोहण गरिसकेकी शर्मिला स्याङ्तानले  ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढ्ने लक्ष्य लिएकी छन् । काभ्रे, रोसी गाउँपालिकाकी शर्मिला ट्रेकिङ गाइड बुवा लीलाबहादुर स्याङ्तानको पेसाका कारण हिमालतिर आकर्षित भइन् । कक्षा १२ सकेपछि २०६६ सालमा काठमाडौं आएकी उनलाई खर्चमा

रुद्रादेवी शर्मा : ९ वर्षमै शाखा अधिकृतबाट सहसचिव र अहिले प्रमुख जिल्ला अधिकारी (सिडियो)

बाग्लुङ नगरपालिकाकी रुद्रादेवी शर्माले विवाहपछि पढाइ मात्रै होइन, करिअरमा पनि सफलता हासिल गरेकी छन्।  हाल उनी गुल्मीकी प्रमुख जिल्ला अधिकारी (सिडियो) भएकी छिन्।  बाग्लुङको बाग्लुङ नगरपालिका (साविकको अमलाचौर गाउँ विकास समिति)  जन्मिएकी रुद्रादेवी सानैदेखि पढाइमा अब्बल थिइन्।  त्यही लगावका कारण

समृद्धिको रोडम्याप पुस्तक विमोचन : सुशासनका लागि बाटो बदल्ने आँट गर्नुपर्छ - प्रकाश विकल्प

काठमाडौँ । काठमाडौँमा प्रकाश विकल्पद्धारा लिखित  ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन भएको छ । पुस्तकको विमोचन  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् । प्रकाश विकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सामाजिक

कुल पोष्ट : 302