नागरिक पोष्ट News

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित : को हुन् राजेन्द्र लिङ्देन ?

झापा : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा झापाका राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। २०२२ साल भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका राजेन्द्र लिङ्देन झापाका स्थायी बासिन्दा हुन्।बुवा प्रहरीमा भएकाले उनको बसाइ भने झापा जिल्लामै भएको थियो।राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका

१२ वर्षीया बालिका को साहस – नदीबाट एक्लैले बालुबा बोकेर शौचालय बनाइन्

भद्रपुर, ।  शिव सत्ता’क्षी नगर पालि’का वडा नं ५ नि’वासी १२ वर्ष की अशि’का राज वंशीले हिम्मत गरेर एक्लै नदी’बाट बालुवा ल्या’एर घरमा शौचालय बनाए’की पछि हेर्ने सवै चकित परेका छन् । शिव सत्ताक्षी नगर पालिका’मा खुल्ला दिसा’मुक्त अभि’यान थालनी भए पछि अशिका’लाई चर्पी बनाउ’ने चिन्ताले

“शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” हुदै

काठमाण्डौँ - नेपालमा पहिलो पटक शिखर नेपाल प्रा.लि.को आयोजनामा “शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” हुने भएको छ । लोकप्रिय डिजिटल प्लेटफर्म टिकटकमा केन्द्रित रहने यस् कार्यक्रममा निर्णायकका रुपमा नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारहरु अभिनेत्री गौरी मल्ल, अभिनेता रमेश उप्रेती र अभिनेत्री वर्षा

प्रहरी उपरीक्षक डा सङ्ज्ञा मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा सङ्ज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी डा मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो

महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती  । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध,

सुजिता बस्नेतले जितिन् ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि

मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले पहिरिन सफल बन्नुभएको छ । पन्ध्र प्रतियोगीलाई पछि पर्दै उहाँले उपाधि चुम्नुभएको हो । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल हुनुभएको छ । उहाँलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहि¥याउनुभएको थियो । शनिबार साँझ आयोजित ग्राण्ड

निडर महिला अधिकृत : जसले चीन-नेपाल सीमा प्रशासन हाँकिरहेकी छिन्

काठमाडौं, कार्तिक १३- नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत सोलुखुम्बु जिल्लाको नाम्चेमा सीमा प्रशासन कार्यालय हाँकिरहेकी सुजन कुमारी बर्देवा हक्की अधिकृतका रूपमा परिचित छिन्। उनले दंशैको समयमा नाम्चे बजारमा बजार अनुगमन गरेर मूल्य सुची एवं मिति सकिएका समानहरू जफत गरेर एउटा हक्की स्वभावको परिचय दिएकी

लोक गायक राजु परियारलाई “लोक स्वर सम्राट्”को उपाधि

काठमाडौं– लमजुङमा जन्मिएर राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्यातीप्राप्त लोक तथा दोहोरी गायक राजु परियारलाई ‘लोक स्वर सम्राट’ को उपाधि दिइएको छ । पोखरामा आयोजित राष्ट्रिय गण्डकी म्युजिक अवार्ड वितरणका क्रममा लोकगायक परियारलाई लोक स्वर सम्राट घोषणा गरिएको हो । पुष्पाञ्जली स्टुडियो पोखराले शुक्रबार

एसिडले जलेकी संगिताले लगनगाठो गासिन्, आत्मबल भए जीवन सकिदैन !

सन् २०१५ मा घर नजिकैको एक युवकबाट ए,सिड आ,क्रमणमा परेकी संगिता थापा मगर बैवाहिक सम्बन्धमा बाधिनु भएको छ ।संगिताले पाचथरका २४ वर्षीय निश्चल लिम्बुसंग प्रेम विवाह गर्नुभएको हो । नेपालट्युबसंग कुरा गर्दै संगिताले भन्नुभयो -‘ए,सिडको आ,क्रमणबाट मेरो जीवन सकियो जस्तो लागेको थियो, तर होइन रहेछ, आत्मबल बलियो

अखिल क्रान्तिकारीको अध्यक्षमा पन्चा सिंह, को हुन् पन्चा सिंह ?

काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्ष निवर्तमान उपाध्यक्ष पन्चा सिंह हुने भएकी छिन् । १४ गतेबाट जारी राष्ट्रिय सम्मेलनमा नेतृत्व छान्ने जिम्मा नेकपा माओवादी केन्द्रको स्थायी समितिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । आज विहान अध्यक्ष निवास खुमलटार पुगेका विद्यार्थी नेताहरुलाई अध्यक्ष

कुल पोष्ट : 302