नागरिक पोष्ट News

गायक राजु लामाले सगरमाथा चढेर रचे इतिहास

काठमाडौँ — गायक राजु लामाले सगरमाथा क्षेत्रमा ६ हजार पाँच सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन् । जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले सगरमाथाको क्याम्प—३ मा पुगेर गीत गाएका हुन् । उनको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ ।राजुले आफ्नो सार्वजनिक नै नभएको

काठमाडौं मेयरमा बालेन शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराए, बालेन शाहको प्रतिबद्धतापत्रमा यस्तो छ (भिडियो सहित)

काठमाडौं। बालेन शाहले काठमाडौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गर्नुअघि उनले आइतबार नै आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए। उनको प्रतिबद्धतापत्रमा वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्नेदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन्। उनले

सिर्जना सिंह काठमाडौं महानगरपालिकाको मेयरमा सिफारिस

काठमाडौं – नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहलाई बनाउने औपचारिक निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको हो । बैठककाबीच सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले

शिव प्रसाद लम्साल प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा बिभूषित

काठमाडौं । तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा बिभूषित हुनुभएको छ ।  राष्ट्रपति भवनमा भएको एक कार्यक्रममा लम्साल सम्मानित हुनुभएको छ । नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि गरेका योगदानको कदर स्वरूप लम्सालले विभूषण अधिकारपत्र

सामाजिक अभियन्ता एवं सञ्चारकर्मी कुवँर विवेकशील साझा पार्टीमा प्रवेश

काठमाडौँ : सामाजिक अभियन्ता  एवं सञ्चारकर्मी महेशजंग कुवँर विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । कुवँरले सोमबार विवकेशील साझा पार्टीको प्रधान कार्यालय बखुण्डोलमा आयोजित एक समारोहका बीच पार्टी अध्यक्ष रवीन्द्र मिश्रबाट सदस्यता लिएका हुन् । दशकौंसम्म सत्तामा रजगज गरेका पार्टीहरुले मुलुक

केपी ओलीको एक फोन कलले करिश्मा मानन्धर एमाले प्रवेश गरिन्

काठमाडौं :अभिनेत्री करिश्मा मानन्धरको माेबाइल फोनमा नयाँ नम्बरबाट फोन आयो । ट्रु कलर आईडीमा केपी शर्मा ओली देखायो । उनलाई लाग्यो, कतै देशकै निवर्तमान प्रधानमन्त्रीको फोन कल त होइन् । फेरि सोचिन् प्रधानमन्त्री जस्तो मान्छेले मलाई किन फोन गर्नुभयो ? कुरा गर्दै जाँदा नभन्दै उनै ओलीको फोन रहेछ । जब ओलीले करिश्मा

चाैथाे नेपाल आइडल भूपेन्द्र थापा मगर, ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरे

ठमाण्डाै - नेपाल आइडल सिजन-४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् ।  यस्तै झापाका नामगेल तामाङ फस्ट रनरअप र  रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । गएराति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भूपेन्द्रले उपाधि जितेका हुन् ।  उपाधि

व्यग्य कविता - झगडा

–हरिकृष्ण सिलवाल हाम्रो घरको झगडाले डाँडाकाँडा हल्यो  बुढो गोरु जोदाहाथ्यो कान्लाबाट पल्ट्यो  हली पनि गुट्मुटिई सत्यानास भो फाली  हरिश पनि दुई टुक्रा भो हेर्छे घरकी छोरी ।    जोतारो र हल्लुँडो त भयो धुजाधुजा  आज भोलि पाक्न छाड्यो हाम्रो घरमा मुर्गा  सबैजना बन्न खोज्छन् घरको ठूलो ठालु  हिस्स

क्यान महासंघका केन्द्रीय सचिव चिरञ्जिवी अधिकारी माओवादी केन्द्रमा प्रवेश

काठमाडौ, चिरञ्जिवी अधिकारी नेकपा एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । क्यान महासङ्घका केन्द्रीय सचिव समेत रहेका उनलाई खुमलटारमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् । अधिकारी नेकपा एमालेको चितवन(काठमाडौं सम्पर्क मञ्च क्षेत्र नम्बर ३ का इन्चार्ज,

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित, को हुन् देउवा ?

काठमाण्डौ - नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ ।   मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको हो । यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि उहाँ दोस्रो चरणको मतदानबाटै सभापतिमा

कुल पोष्ट : 302