नागरिक पोष्ट News

अभिनेत्री मनिषा कोइरालाले अर्गानिक फार्म सञ्चालन गर्दे

भिनेत्री मनिषा कोइरालाले परिवर्तनको सम्भावना देखें भने राजनीतिमा आउन सक्ने बताएकी छन् । भूपेन्द्र खड्का पडकास्टसँगको अन्तर्वार्तामा उनले यस्तो बताएकी हुन् । नेपाली राजनीतिमा आउनसक्ने अड्कलबाजी चलिरहेको बेला मनिषाले सही सामाजिक कार्यमा काम गर्नुपर्छ कि भन्ने सोचेको पनि बताएकी छन् । दुर्भाग्यवश,

सभामुख देवराज घिमिरे को हुन् ?

काठमाडौँ। प्रतिनिधिसभाको सभामुखमा झापा अर्जुनधारा–६ का देवराज घिमिरे निर्वाचित भएका छन्। को हुन् नवनिर्वाचित सभामुख देवराज घिमिरे ? नाम : देवराज घिमिरे ठेगाना : अर्जुनधारा नगरपालिका वडा नम्बर ६, झापा जन्मस्थान : सिरिजंघा गाउँपालिका वडा नम्बर ३ सिकैचा, ताप्लेजुङ जन्ममिति : २०१३ साल जेठ १३ गते बुवाको

आखिर को हुन् त डाक्टर तोसिमा कार्की, ‘महापुरुष’ फिल्ममा के छ उहाँको भूमीका

काठमाडौं - डा. तोसिमा कार्की मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यमा भारी मतले निर्वाचत भए । लिलतपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्ह्र लिएर चुनावी मैदान उत्रिएका कार्कीले शीर्ष दलका नेताहरुलाई मजाले पछारि दिए । मंसिर ८ गते ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी

अमेरिकामा एकाएक चर्चित भइन् परिजिता बास्तोला, को हुन् परिजिता ?

मेरिल्याण्ड । अमेरिकाको वहुचर्चित रियालिटी शो द भ्वाइसको व्लाइण्ड अडिसन राउण्डदेखि एकाएक चर्चाको शिखरमा रहेकी नेपाली किशोरी परिजिता बारे संसारका धेरै प्रतिष्ठित संचारमाध्यमहरुले समाचार पस्किएका छन् । बेलायतको चर्चित डेलिमेलले द भ्वाइसको सो अडिसनको बारेमा समाचार प्रस्तुत गर्दा मुख्य शीर्षक नै परिजिताको

भद्र कुमारी घले व्यक्ति विशेष राष्ट्रिय नागिरक सम्मान २०७९ बाट सम्मानित

साहित्य, समाज, कला क्षेत्र लगायत क्षेत्रमा जीवनकालभर अहोरात्र खटिनुभएको भद्र कुमारी घलेलाई व्यक्ति विशेष राष्ट्रिय नागरिक सम्मान गरिएको छ । घले ९२ वर्षको उमेरमा पनि साहित्य र समाज सेवा क्षेत्रमा उत्तिकै सक्रिय रहनुभएको छ । एक्लोपन (बूढ्यौलीको गन्थन निबन्ध संग्रह) घलेको पछिल्लो प्रकाशन हो ।  घले अन्तराष्ट्रिय

पदम उप्रेती उत्कृष्ट सामाजिक सेवा राष्ट्रिय नागरिक सम्मान २०७९ द्धारा सम्मानित

काठमाडौं । सामाजिक सेवा झण्डै ३ दशक अहोरात्र सेवा पु्याउँदै आएका युवा समाजसेवी पदम उप्रेती उत्कृष्ट सामाजिक सेवा राष्ट्रिय नागरिक सम्मान २०७९ द्धारा सम्मानित भएका छन् । उप्रेतीले २०५४ सालदेखि कार्यसन मार्फत नुवाकोट जिल्लाको गाउँ गाउँ र टोल टोलमा महिला ससक्तीकरण, सीपमुलक, चेतनामुलक र स्वरोजगारमुलक

इन्द्रेणी र बिम्ब प्रतिबिम्ब लोकप्रिय टेलिभिजन कार्यक्रम राष्ट्रिय नागरिक सम्मान २०७९ बाट सम्मानित

काठमाडौं । राष्ट्रिय प्रेस क्लब नेपालले राष्ट्रिय सम्मान तथा अवार्ड कार्यक्रम २०७९ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रम अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा २०७९ असोज ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी सम्पन्न भएको हो ।  गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा कार्यक्रमको

चक्रपथ सरसफाई अभियानको संयोजक लोक बहादुर टण्डनलाई राष्ट्र्रिय नागरिक सम्मान

काठमाडौं । राष्ट्रिय प्रेस क्लब नेपालले राष्ट्रिय सम्मान तथा अवार्ड कार्यक्रम २०७९ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रम अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा २०७९ असोज ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी सम्पन्न भएको हो ।  गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा कार्यक्रमको

महिला सञ्चारकर्मी कविता शर्मा नागरिक सम्मान–२०७९ बाट सम्मानित

काठमाडौं, सञ्चारकर्मी एवं शिक्षाकर्मी कविता शर्मा नागरिक सम्मान–२०७९ बाट सम्मानित भएकी छिन् ।  नागरिकपोष्ट डट कम को आठौं वार्षिक उत्सवको अवसर मा नागरिक सम्मान–२०७९ ले शर्मा सम्मानित हुनुभएकोे हो । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो

कांग्रेसका सांसद पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका सांसद पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन् । उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् । २०७४ सालको चुनावबाट सांसद भएलगत्तै भुसाल उपसभामुखको निर्वाचनमा उम्मेदवार बनेकी थिइन् । २ चैत २०७४ मा भएको उपसभामुखको निर्वाचनमा उनी तत्कालीन वाम गठबन्धनका

कुल पोष्ट : 302