नागरिक पोष्ट News

DIG Sarbendra Khanal आइजीपीको दौडमा अब्बल, यस्तो छ खनालको सांगठनिक छवि र सोसल प्रोफाइल

अबको प्रहरी महानिरीक्षक को ?  यो आम सवाल हो । सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की ।  ३  नै जनाको नाम यतिबेला चर्चाको शिखरमा छ ।अड्कल आ–आफ्नै र आफु अनुकुल छन् । एसएसपी बढुवाको प्राप्तांकमा डीआईजी खनालले सबैलाई उछिनेका छन् । तर यो बेला बजारमा अर्को हल्ला छः बढुवापछिको पछिल्लो ८ महिनाको मूल्यांकन

IGP आईजीपी को ? दाबेदार डिआइजी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की

नेपाल प्रहरीको २६ औं आईजीपीमा डीआईजीमध्येबाट नै एकजना नियुक्ति हुँदैछन् । सामान्यतयाः वरियताक्रममा एक नम्बरमा रहेका डीआईजी नै आईजीपी हुने प्रावधान छ ।आईजीपीका लागि अहिले तीन डिआईजीको नाम चर्चामा छ । डीआईजीत्रय सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीमध्येबाट नेपाल प्रहरीले नयाँ नेतृत्व पाउने निश्चित

Real Story मर्मस्पशी कथा : गोलीको छर्रा शरीरभित्र गडेको छ तर उपचारका लागि कसैले पहल गरेनन्

 अनुपा राई २०५८ सालदेखि सशस्त्र युद्धमा होमिएकी र युद्धका क्रममा छर्रा लागेर आफ्नो शरीरभरी छर्राको गोली बोकेर हिँडेकी छिन् ।  पाँचथर हिलिहाङ गाउँपालिका–७, सुभाङ घर भएकी पूर्व छापामार अनुपा राई १५ वर्षदेखि आफ्नो शरीरमा लागेको गोलीको छर्रा बोकेर हिडिरहेकी हुन् ।  उनलाई २०५९ साल बैशाख २४ गते संखुवासभाको

खुमबहादुर खड्का, गिरीजा देखी शेरबहादुर सम्मलाई थर्काउने पावरफूल नेता (भिडियो)

काँग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको २०७४ चैत्र १६ गते निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो । खड्का मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए ।मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि  उनलाई नयाँ दिल्ली

अमृता गिरी गजुरेलको मर्मस्पशी तर प्रेरणादायी कथा, अपांगताभित्रको सामाजिक जलन र पीडा

अमृता गिरी गजुरेल   ‘मिसेस नेपाल यूके २०१७’ मा सेकेन्ड रनर अप,  अब गृहिणीमात्र छैनन्  । बेलायतका विभिन्न स्टेजमा नाच देखाइरहेकी हुन्छिन् उनी । प्रेरणादायी मन्तव्य, नाटक अनि गायन पनि निरन्तर ।  अमृता अन्य आम महिला भन्दा कसरी फरक छिन् भने उनको एउटा हात छैन् । तर, उनी २०० माइलसम्म निरन्तर

शसस्त्रको आइजीपी प्रतिष्पर्धामा रहेका एआइजी केसी यसकारण लोकप्रिय

ओली सरकारको आगमनसंगै नेपाल प्रहरी र शसस्त्र प्रहरी बलमा नेतृत्व परिवर्तन हुँदैछ।  नयाँ निर्वाचित प्रधानमन्त्रीलाई सुरक्षा निकायका प्रमुखहरुले सुरक्षासम्बन्धि ब्रीफिंग गर्ने प्रचलन रहँदै आएको छ। नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री,राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक

को बन्ला आइजीपी ? नेपाल प्रहरी र शसस्त्रको आइजीपी प्रतिष्पर्धामा खनाल खरेल र केसी

सुरक्षा संगठनमा हस्तक्षेप गरेर मुलुकको शान्तीसुरक्षाको अवस्था ध्वस्त पारेको देउवा सरकारको बहिर्गमन र बाम गठबन्धनबाट चुनिएको ओली सरकारको आगमनसंगै नेपाल प्रहरी र शसस्त्र प्रहरी बलमा नेतृत्व परिवर्तन हुँदैछ।  नयाँ निर्वाचित प्रधानमन्त्रीलाई सुरक्षा निकायका प्रमुखहरुले सुरक्षासम्बन्धि ब्रीफिंग

सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितद्धारा युवा समाजसेवी व्यक्तित्वहरु सम्मानित

संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रको चौथो वार्षिककोत्सव अवसरमा नेपाल सरकारको सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितद्धारा सामाजिक क्षेत्र र धार्मिक संस्कृति प्रवद्र्धन संरक्षण गर्ने समाजका अग्रणी महिला तथा पुरुषहरु सम्मानित भएका छन् । सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएवापत उनीहरुलाई

IGP Khanal प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, यसकारण कुशल प्रहरी अधिकृत थिए

देश र जनताको शान्ति सुरक्षाका लागि अहोरात्र खटेर छुट्टै सान बनाएका सर्वेन्द्र खनाल  सरकारको स्प्रीडमा दौडिन सक्ने एक शाहसी र कुशल प्रहरी अधिकृतको रुपमा परिचित भएका छन् ।  दृढ संकल्प र संघीयता कार्यान्वयनमा समेत गहन भुमिका खेल्न सक्ने स्मार्ट प्रहरी अधिकृत खनालले प्रशंसनीयक कामहरु गरेका छन् । खनालले देशमा

धुर्मुस-सुन्तली ‘बर्ष व्यक्ति’मा सम्मानित

‘फिल्मीखबर’ साप्ताहिकले आफ्नो नवौं बार्षिकोत्सवको अवसर पारेर बर्ष व्यक्ति पुरुष र महिला पनि घोषणा गरि बर्ष व्यक्ति पुरुषतर्फ सिताराम कट्टेल (धुर्मुस) भने, कुञ्जना घिमिरे (सुन्तली) लाई बर्ष व्यक्ति महिलातर्फ सम्मानित गरिएको छ । सो फिल्मीखबरले प्रत्येक वर्ष ‘फिल्मीखबर बर्ष व्यक्ति’ को रुपमा सम्मान

कुल पोष्ट : 302