नागरिक पोष्ट News

Krishna Kandel Honored ईन्द्रेणीका संचालक कृष्ण कँडेल राष्ट्रपतिबाट विभूषित

इन्द्रेणी कार्यक्रमका संस्थापक तथा संचालक कृष्ण प्रसाद कँडेल प्रबल जनसेवा श्री विभूषणद्वारा विभूषित हुनुभएको छ । नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा पु¥याएको योगदानको कदर र सम्मान स्वरुप उक्त विभूषण प्रदान गरिएको हो ।  राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा उक्त पदक वितरण

नेपालीका दुःख र सपना देखेका र बुझेका : अर्बपति युवा करणकुमार चौधरी

करणकुमार चौधरीको नेपाली जीवनबारेको विश्लेषण : व्यापारीमा संवेदना नहुने भन्नेचाहीँ हुँदैन । ‘म दुखै नहुने मान्छे साधु मात्र देख्छु । दुख तहगत हुन्छन् । गरिबीको रेखामा रहेका मानिसलाई कमाउने र हातमुख जोर्ने, निम्न मध्यमवर्गीयलाई घरजम गर्ने, घर जोड्ने र विभिन्न ठाउँ घुम्ने । उच्चवर्ग अथवा जसलाई धनाड्य

Radheshyam Lekali हार्दिक बधाई तथा शुभकामना !

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति २०१८–२०२०  को निर्वाचनमा राधेश्याम लेकाली निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको कामना गर्दछौं ।  हार्दिक धन्यवाद !  मलाई मतदान गरी विजयी गराउनुहुने सम्पूर्ण मतदाताज्यूहरूलाई हार्दिक धन्यवादज्ञापन गर्दछु । यस क्रममा

२५ वर्षीय आयुष खरेल अमेरिकाको योजना आयोग सदस्यमा

२५ बर्षिय आयुष खरेल अमेरिकाको हे-मार्केट शहरको योजना आयोग सदस्यमा मनोनित भएका छन् । खरेल १२ वर्षको उमेरमा अमेरिका आएका हुन् । नेपाल पाल्पा तानसेन घर भएका खरेल भर्जिनियाको मनासस शहर नजिक रहेको हे-मार्केट शहरमा आफ्ना मातापिता साथ बस्दछन । १३ वर्षअघि अमेरिका आएका नेपाली मूलका युवा आयुष खरेल हे-मार्केट

हार्दिक श्रद्धाञ्जली ! अलविदा अटल बिहारी बाजपेयी !! १९२४ - २०१८, निष्कलंक राजनीतिक र उच्च छवि

६ दशकको निष्कलंक राजनीतिक र उच्च छवि  भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीले भनेका थिए, ‘सरकारहरु आउँछन्-जान्छन्, पार्टीहरु बन्छन्-बिग्रन्छन् तर, देशको लोकतन्त्र सँधै जिँउदो हुनुपर्छ । भारतमा लोकतन्त्र अमर हुनुपर्छ ।’  करिब ६ दशकको राजनीतिक जीवनमा उनको छवि सँधै निष्कलंक रहृयो । अटल बिहारी

अन्तर्राष्ट्रिय युवा दिवस २०७५ सम्पन्न : राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७५ बाट सम्मानित

शर्मिला विश्वकर्मा “युवाका लागि सुरक्षित वातावरण” भन्ने नारा सहित 2018 अगष्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरेर काठमाण्डौंमा मनाइयो । यो अन्र्तराष्ट्रिय युवा दिवसका अवसरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयद्धारा हरेक वर्ष प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा

हार्दिक बधाई तथा शुभकामना ! दीपक कार्की, समाजसेवी युवा

सामाजिक तवरले युवा क्षेत्रमा महत्वपूर्ण काम गर्दै आाउनुभएका श्री #दीपक_कार्की  सम्वाद क्लब नेपालको १५ औं वार्षिकोत्सव अवसरमा माननीय परराष्ट्रमन्त्री प्रदिप ज्ञवालिज्यूद्वारा 'राष्ट्रिय युवा प्रतिभा सम्मान २०७५' बाट सम्मानित हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । - नागरिकपोष्ट

पूर्णचन्द्र थापाको सैन्य यात्रा : २०३६ सालमा अधिकृत क्याडेटबाट २०७५ मा प्रधानसेनापतिसम्म

 नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनाका बलाधिकृतरथी पूर्णचन्द्र थापालाई प्रधानसेनापतिमा सिफारीस गरेका छन् । सरकारले थापालाई २०७ भदौ २४ गतेबाट लागु हुने गरी प्रधानसेनापतिमा नियुक्त गर्ने भएको छ ।  नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरिएका थापा नेपाली सेनाभित्रका अब्बल सैनिक

विकासको रोलमोडल बन्दै भक्तपुर नगरपालिका, विकासका लागि इच्छाशक्ति - सुनील प्रजापति

केही गर्न इच्छाशक्ति चाहिन्छ देश र जनताको निम्ति केही गर्ने दृढ इच्छाशक्ति चाहिन्छ । कानुन, बजेट, कर्मचारी तपसिलका विषय हुन् । संविधानले देशको मूल कानुनसँग नबाझिने गरी कानुन बनाउने, कार्यान्वयन गर्ने र न्यायपालिकाको समेत काम गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । यो सुविधा केन्द्रीय सरकारलाई समेत छैन ।

सलमान खानको संघर्ष : जिन्सको पाइन्ट फाटेपछि मागेर समेत लाएका थिए

चर्चित अभिनेता शाहरुख खान बलिउड फिल्म उद्योगमा प्रवेश गरेको २६ वर्ष पूरा भएको छ भने सलमानको बलिउडमा ३१ वर्ष पूरा भएको छ। सलमानले आफ्नो करियरको सुरुवातमा एक साइड अभिनेताका रुपमा काम गरेका थिए। उनले १९८७ मा आफ्नो फिल्म ‘बीवी हो तो ऐसी’ को शुटिङ सुरु गरेका थिए। यो फिल्मको मुख्य भूमिकामा फारुख शोख र रेखा

कुल पोष्ट : 302