नागरिक पोष्ट News

बडिविल्डिरको विश्वबिजेता,महेश्वर महर्जन : सम्मान स्वरुप १ लाइक १ शेयर गरौ !

नेपालका महेश्वर महर्जनले थाइल्यान्डमा आयोजित १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा स्वर्णपदक जिते । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय सफलता हो । ७५ केजी तौल समुहमा नेपालका महेश्वर महर्जनले स्वर्ण जितेका हुन् । महर्जनको समुहमा १२ राष्ट्रका बडीबिल्डरहरु प्रतिस्पर्धामा

विश्व हल्लाउने नेपाली डाक्टरको चमत्कार ! मृत मानिसको मुटु झिकेर जीउँदोलाई प्रत्यारोपण

काठमाडौँ /  नेपालका एक डक्टरले मृत मानिसको मुटु झिकेर आधा घण्टा मेसिनमा राखेर पुर्ण रुपमा जिवित बनाएर मृत्युको मुखमा पुगेको बिरामीलाई मुटु प्रत्यारोपण गरेर विश्वमा ठूलै चमत्कार गरेका छन् । बिगत चार वर्ष देखि अष्ट्रेलियमा रहेर काम गरिरहेका नेपाली डा. कुमुद धितालाई विश्वको दुर्लभ वैज्ञानिक चमत्कार गर्ने

मिस वर्ल्ड २०१८ मा श्रृंखला, श्रृंखलालाई सबैले यसरी भोट गरौ

मिस वर्ल्ड २०१८ को निर्णायक प्रतियोगिताअघि विभिन्न युट्युब च्यानलले यो वर्षको सम्भावित विजेताका बारेमा अनुमान लगाउन थालिसकेका छन् । मिस वर्ल्ड अन्तर्गतका विभिन्न चरणका प्रतियोगिता सञ्चालन भैरहेका बेला अध्ययनकर्ताहरूले नेपाली चेली श्रृंखलाले मिस वर्ल्डको उपाधि नै जित्न सक्ने अनुमान गरेका हुन् । श्रृंखला

हुसेनको जादू तबलामा

काठमाडौं, ११ मंसिर । विश्वप्रसिद्ध तबला वादक जाकिर हुसेनले तबलाको सङ्गीतबाट आज सयौँलाई मन्त्रमुग्ध बनाएका छन् ।  काठमाडौंस्थित भारतीय राजदूतावासमा दूतावास, भारतीय सांस्कृतिक सम्बन्ध परिषद, नयाँ दिल्ली र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँको आयोजनामा भएको विशेष समारोहमा हुसेनले डेढ घण्टासम्म

शृंखला खतिवडाका मनै लोभ्याउने समुन्द्रका तस्वीर

मिस नेपाल श्रृंखला खतिवडा विश्व सुन्दरी 2018 प्रतियोगितामा चीनमा, विश्व सुन्दरी प्रतियोगिताको लामो इतिहासमा सबैभन्दा धेरै चर्चा पाउने नेपाली हुन् खतिवडा ।  चीनकै समुन्द्रमा खतिवडाले केही मनै लोभ्याउने पोज दिएकी छन् । सामाजिक सञ्जालमा ती तस्वीरहरु भाइरल बनेका छन् ।

अमृता गिरी गजुरेलको माली बिनाको फूल लन्डनमा 

अमृता गिरी गजुरेलको पहिलो प्रस्तुति माली बिनाको फूल लन्डनमा  विमोचन गरिएको छ । विमोचन कार्यक्रममा उक्त गीतको भिजुवल समेत देखाइएको थियो ।  लन्डनको वेस्टन वाम्ली होटलमा एक कार्यक्रम आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो । मिसेस नेपाल यूके २०१७ सेकेन्ड रनरअप अमृता गिरी गजुरेलको स्वर, अञ्जु श्रेष्ठको

मुख्यमन्त्रीकी छोरी सुर्जा कुमारी शाहीको रोग भोक र पीडा भोगेको बास्तविक जीवन संघर्ष

म जन्मीदा गाउ घरमा सबैले छोरा कै अपेक्षा गरेका थिए रे, तर हजुर आमाले निकै प्यार गर्ने नातीनीमा पर्छु म  आमा बुवा जिउदो हुदै गर्दा पनि टुहुरी भए  म । हजुर आमाको करुणा र भगवान् भरोसा मेरो  हाड र छाला जिवित नै रह्यो,  ५ कक्षा सम्म त्यही कर्णालीको मरुभुमि भनेर चिनीने नानीकोटमा जे जस्तो भए पनि भोकै नांगै

श्रीलंकाली राजदुतावासमा : डि.बी कार्कीको पहिलो प्रस्तुती "सम्झना आउँछ बालापनको" विमोचन

डि.बी कार्कीको पहिलो साँगितिक प्रस्तुती "सम्झना आउँछ बालापनको" विमोचन नेपालका लागि श्रीलंकाका राजदुत महामहिम स्वर्ण परेराले राजदुतावासको कार्यालयमा गर्नुभएको छ । विमोचन कार्यक्रममा उक्त गीतको भिजुवल समेत देखाइएको थियो । कार्यक्रममा सीमित व्यक्तिहरुको मात्र उपस्थिती थियो । विगत २५ वर्षदेखि श्रीलंकाली

डिआईजीमा बढुवा भएका ११ जनालाई दज्र्यानी चिन्ह

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एसएसपीबाट डिआईजीमा बढुवा भएका ११ जनालाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।  बिनोद शर्मा घिमिरे, बिकाश श्रेष्ठ, ठाकुरप्रसाद ज्ञावाली, पूर्णचन्द्र जोशी, तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती

प्रज्ञा प्रतिष्ठानमा पुन गंगाप्रसाद उप्रेती नै कुलपतिमा नियुक्त

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा पुन गंगाप्रसाद उप्रेती नै कुलपतिमा नियुक्त भएका छन् । नवनियुक्त कुलपतिलाई प्रतिष्ठानका संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पद तथा गोपनीयताको शपथ गराए ।  उप्रेतीलाई आजै उक्त पदमा नियुक्त गरिएको हो । कुलपतिमा उप्रेतीको यो दोस्रो कार्यकाल

कुल पोष्ट : 302