नागरिक पोष्ट News

हौसला : तिमीले बोलेका हरेक शब्दको प्रहार सहनसक्छु - पुष्पा दुलाल

तिमी मलाई सडकको फोहर जस्तै कुल्चिने प्रयास गर तर म फेरि पनि धुलोजस्तै उठ्ने छु -पुष्पा दुलाल सहनशीलताको पनि सीमा हुन्छ कति गर्न सक्छौ गर अपमान कटु र सेतो झुठको प्रयोगले तिमीले बोलेका हरेक शब्दको प्रहार सहनसक्छु तिमी मलाई सडकको फोहर जस्तै कुल्चिने प्रयास गर तर म फेरि पनि धुलोजस्तै उठ्ने

रमेश प्रसाइले यसरी जिते पब्लिक स्पीकर अवार्ड

एपीवान एचडी टेलिभिजनबाट प्रशारण भइरहेको पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले उचालेका छन्। ‘अब बोल्छ नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पिकर नेपालको उपाधि रमेशले हात पारेका हुन्। एक्रेटिभ मिडियाको आयोजनामा सम्पन्न सो

२४ वर्षकी एयरहोस्टेस सबैभन्दा सुन्दर : हेर्नुहोस् ४० फोटो

 सामाजिक संजालमा २४ वर्षकी एयरहोस्टेस मेबेल गुओका तस्वीर निकै भाइरल भइरहेका छन् । यी सुन्दर एयरहोस्टेसको फोटो उनले काम गर्ने विमानमा चढेका एक यात्रीले फेसबुकमा शेयर गरेपछि भाइरल भएको हो । उनका फोटोको विषयमा युजरहरुले विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन् । भाइरल भएका तस्वीर गएको अक्टोबर १२ मा खिचिएको

अलबिदा रमेश चालिसे ! हार्दिक श्रद्धान्जली !! पेसाले पत्रकार थिए, दुबै मृगौला फेल थिए

साभार : अनुराधा पौडेलको फेसबुक पेजबाट Anuradha Poudel is with Ramesh Chalise. डायलिसिस गर्दा गर्दै भएको सबै रित्तिसकेको थियो । उनी मर्नु न बाँच्नुको दोसाँधमा थिए । कहिले पत्रकार महासँघ, कहिले स्वास्थ्य मन्त्रालय त कहिले गृह मन्त्रालय र कहिले कुन नेता ! धाउँदा धाउँदा हैरान । उपचार खर्च बेहोर्न नसकेका कारण झुन्डेर मरुँ कि भन्थे

सलुट ! उपप्रमुख बसन्ती तामाङलाई, ३० लाखको सुविधा गाडी नलिई गाउँमा बिरामी एम्बुलेन्स खरिद गर्न

गाउँमा बिरामी एम्बुलेन्स खरिद गर्नका लागि दक्षिणकाली नगरपालिकाकी उपप्रमुख बसन्ती डंगोल तामाङले आफ्नो सुविधा गाडी नलिने भएकी छिन् । नगरपालिकाले तामाङलाई सवारी सुविधाका लागि ३० लाख रकम उपलब्ध गराएको थियो । तर उनले आफ्नो सवारी सुविधा त्यागेर गाउँका विरामी बोक्ने एम्बुलेन्स खरिद गर्ने निर्णयमा पुगेकी

Rabi with Nikita बधाई ! रवि लामिछानेलाई

पत्रकार रवि लामिछाने र  निकिता पौडेल बिबाह बन्दनमा बाधिएका छन् ।  यस्ताे छ रवि लामिछानेकाे फेसबुक पाेष्ट ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो

घुमुवा प्रहरी ! को हुन् घुमुवा प्रहरी ?

सामान्य रुपमा बुझ्दा घुमुवा सादा पोशाकका प्रहरी हुन् । उनीहरुलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखिएको हो । तर, पछिल्ला वर्षहरुमा उनीहरु जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय छन् । इञ्चार्जसमक्ष पैसा पुर्‍याउने विश्वासिलो माध्यम बनेका छन्, उनीहरु । घुमुवा प्रहरी विशेषतः

कविता- कस्ले दिन्छ र न्याय ?

~कुमारी पुष्पा दुलाल हेर्नुहोस् मेरो शरीरको अंग  लगाउनुस् अनुमान र भन्नुस्  कसरी म मरेँ हुँला?  म एउटी चेली हजुरहरूकी म मृतात्मा  के न्याय मिल्छ र मलाई?  अनुमान लगाउनसक्नुहुन्छ?  कति तडपिएँ त्यो क्षण?  खप्न नसकी त्यो पीडा ,  सुन्न सकिनँ त्यो शब्द  तिमीले बोलेको ,  एक्कासि ब्रेक लागेर

उदीतनारायण झा : नेपालको शान चर्चित गायक उदीतनारायणलाई अहिले विश्वले सम्मान दिन्छ !

उदित नारायण झा एक प्रसिद्ध नेपाली पार्श्व गायक हुन्। उनले नेपाली, हिन्दी, मैथिली, नेपाल भाषा, उर्दू, तमिल, तेलगु , मलयालम , कन्नड, उडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा पार्श्व गायकको रूपमा गीत गाएका छन्। उनले हालसम्म करीब ३२ भाषाहरूमा २५,००० भन्दा बढी गीत गाएका छन् जसमा २६० चलचित्रहरू हिन्दी भाषाका छन्। बलिउडका

मेजर श्रृष्टि खड्का, नेपाली सेनाको पहिलो गुल्मपति ! सम्मान स्वरुप शेयर गरौ !!

दुई सय पचास वर्षभन्दा पुरानो इतिहास बोकेको नेपाली सेनाले विसं ०६२ देखि महिलाका लागि ‘इन्फ्यान्ट्री’तर्फ भर्ना खोल्यो । त्यसको १२ वर्षपछि छुट्टै महिला गुल्म खडा गरेर त्यसको नेतृत्वसमेत महिलालाई दियो, गत साउनदेखि । सेनाको यो निर्णयसँगै पहिलोपटक महिला सैनिक अधिकृतले गुल्मपति बन्ने मौका पाए र अवसर जुर्‍यो,

कुल पोष्ट : 302