नागरिक पोष्ट News

डिएसपी हेम थापा "उत्कृस्ट अख्तियार सेवा पुरस्कार" बाट पुरस्कृत

साम्माननीय राष्ट्रपति ज्यु बाट "उत्कृस्ट अख्तियार सेवा पुरस्कार" प्राप्त गर्दाको क्षण - #हेम कुमार थापा डिसपी हेम कुमार थापा अख्तियार सेवा पुरस्कारू  बाट पुरस्कृत भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रही इमान्दारीता, लगनशीलता एवं दक्षतापूर्वक आयोगको अनुसन्धान कार्यमा पुर्याएको योगदानको

डिएसपी कृष्ण पगेनी ' उत्कृष्ट अनुसन्धानकर्ता’ राष्ट्रपति भण्डारीबाट पुरस्कृत

 डिसपी कृष्ण पगेनी उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रही इमान्दारीता, लगनशीलता एवं दक्षतापूर्वक आयोगको अनुसन्धान कार्यमा पुर्याएको योगदानको कदर गर्दै पगेनीलाई आयोगले पुरस्कृत गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसको

संसदमा शिक्षिकाको अनुभव : सांसदको स्वविवेक खोसिएको छ - प्रमीला यादव

प्रमीला यादव यसअघि जनता मावि भोकराहमा प्रधानन्याध्यापक थिइन्। शिक्षण पेशामा भएपनि उनको रुची भने राजनीतिमा थियो।   प्रमीलाले २०७४ को संसदीय निर्वाचन पछि माघ महिनामा शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरिन्। हाल उनी राष्ट्रियसभामा संघीय समाजवादी फोरमको संसदीय दलको नेता छिन्।  शिक्षिका

मनको मन : कुनै बेला मेरो मन, पंक्षीसरि उडी रहन्छ

यो मन जति रोए पनि जति मनमा पहिरो गए पनि आखिर मनले नि मनलाई ख‍ोजी रहन्छ ~पुष्पा दुलाल आज म रूममा बसी रहेँ मेरो मनमात्र घुम्न गयो बाहिर कल्पनाको दुनियाँमा कुनै बेला मेरो मन इन्द्रधनुषभन्दा छिटो वायुभन्दा तेज उडेर खुला आकाशको वातावरणमा पक्षीसरि निश्फिक्री उडी रहन्छ यो मन पनि कस्तो हो कति प्रयास

जयविष्णु नेपाली : प्रहरीको एउटै युनिटमा १७ वर्ष बिताउने पहिलो पुलिस अफिसर

जयविष्णु नेपाली जसले नेपाल प्रहरीको एउटै युनिटमा १७ वर्ष बिताए । त्यसैले जयविष्णुलाई १७ वर्ष प्रहरीको एउटै युनिटमा काम गर्ने पहिलो पुलिस अफिसर भन्दा फरक नपर्ला । २०३५ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका उनले एसपी भएर ०६६ सालमा अवकास लिए । तर, अवकास पाउनुपूर्वका १७ वर्ष प्रहरी प्रशिक्षण

करेन्टले दुवै हात गुमाएकी २२ वर्षीया मेघाको दर्दनाक र मर्मस्पर्शी कथा व्यथा-एकपटक पढ्नैपर्ने

कृष्ण जस्तै करेन्टबाट पीडित बनेकी बिराटनगरकी २२ वर्षीया मेघा घिमिरे युट्युब मार्फत सहयोगको अपिल गर्दै काठमाडौँ आएकी छन्। नेपाल आर्मी बनेर देशको सेवा गर्ने मेघाको सपना करेन्ट हात गुमेपछि चकनाचुर बनेको छ।  २०७२ सालमा हाइ भोल्टको करेन्ट लागेर दुबै हात गुमाउनु परेपछी उनको जीवनमा अन्धकार छाएको हो उनको

गज़ल:-हे ! वीर मेरो छ सधैँ सलाम

कोमल गज़ल:- प्यारो छ तिम्रो अनमोल नाम  बिर्सिन्न कैले महिमा र काम माया गर्‍यौ देश र देशवासी  हे ! वीर मेरो छ सधैँ सलाम हल्ल्यो जरा क्रूर नृशंसताको  ल्यायौ विहानी झलमल्ल घाम स्वाधीनता आज दियौ सबैमा   टुक्रा बनायौ बलको लगाम हेलाँ गरे लाग्दछ पाप ठूलो  नेपालका हौ तिमी चारधाम स्वीकार सम्मान शहीद

माघ १६, शहीद दिवस ! चार शहीदले देश र जनताका लागि दिएको बलिदानी

 प्रजातन्त्र प्राप्तिका लागि यी चार शहीदले देश र जनताका लागि दिएको बलिदानीले हामी पनि यसै गरी अब हाम्रो काम प्रति बलिदानी दिन सिकौ र देशलाई समृद्धि र विकासतिर लम्काऔं । बेकामका कुरा र डुलिनहिडौं है ।

मान्छे मान्छे नै हो, सधैँ अछूत देख्छौ : भेदभाव किन ?

सधैँ अछूत देख्छौ मान्छे भएर मान्छेलाई फेरि किन यति धेरै भेदभाव? जात-पातको ! ~पुष्पा दुलाल रगत तिम्रो पनि रातो छ मेरो रगत पनि रातो छ तिमी छौ मजस्तै अनि म छु तिमीजस्तै फेरि किन यति धेरै भेदभाव? जात-पातको ! मलाई सधैँ अछूत देख्छौ मान्छे भएर मान्छेलाई परगेल्ने बानी तिम्रो तिमीमात्र भात खानेजस्तो मैले

निल प्रसाद भण्डारी - ऐतिहासिक व्यक्तित्व , सामुदायिक वन अभियन्ता

स्वास्थ्य लाभको कामना- निल प्रसाद भण्डारी (सामुदायिक वन अभियन्ता) ======================================================= एउटा ऐतिहासिक व्यक्तित्व (निल प्रसाद भण्डारी) जसले बहुत कठीन परिस्थितिमा नेपालमा सामुदायिक वनकाे सुरुवात गर्नु भयाे, सिन्धुपलाञ्चाेककाे ठाेकर्पाबाट । उहाँ जस्ता दुरदर्शी व्यक्तित्व जसकाे सिर्जनशील हात र कठाेर मेहनतले

कुल पोष्ट : 302