नागरिक पोष्ट News

राजेश हमाल : वास्तवित जीवनमा चाहिँ कति रोमान्टिक होलान् ? थाहा छ

विवाहको ५ वर्षपछि महानायक हमालले आफ्नी पत्नी मधुसहित टेलिभिजनमा पहिलो अन्तरवार्ता दिए । हिमालय टेलिभिजनमा आइतबार आउने कार्यक्रम जीवनसाथीको पहिलो एपिसोडमा उनीहरु प्रस्तुत भएका थिए । उक्त कार्यक्रममा हमालको प्रस्तुति हेर्दा लाग्यो कि उनको दाम्पत्य जीवनमा रोमान्टिक होइन, बोरिङ रहेछन् । हिलोपटक आफूहरुको

प्रधानमन्त्री ओलीको ६८ औं जन्म दिन, यस्तो छ संक्षिप्त जीवनी -१४ वर्ष जेल जीवन

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको ६८ औं जन्म दिन 2075 Falgun 11 शनिबार  परेको छ । उनका शुभचिन्तकहरुले उनलाई सामाजिक सञ्जाल, फोन तथा भेटेर शुभकामना दिइरहेका छन् । पिता मोहनप्रसाद ओली, माता मधु ओली को सन्तानको रुपमा वि.स. २००८साल फागुन ११ गते तेह्रथुममा जन्मिएका खड्गप्रसाद ओली (केपी शर्मा ओली) अघिल्लो

उदारणिय पात्र मेजर, तलवको रकम सामाजिक कार्यमा खर्च

 गुल्मीमा रहेको बिरभद्रजंग गुल्मका गुल्मपती सेनानी जनमत कार्कीले गुल्मीमा रहुन्जेल बिभिन्न सामाजिक काममा आफ्नो तलव बापतको रकम खर्चि एका छन् ।गुल्मी जिल्लामा रहुन्जेल ठूला खेलकुद र अन्य संघसंस्थाहरुलाई आर्थिक सहयोग गरेर सामाजिक कार्यमा उदारणिय काम गरेर बिदाइ भएका छन् ।गुल्मीबाट सरुवा भएका कार्कीलाई

नेपाललाई धार्मिक युद्धमा फसाउने अन्तर्राष्ट्रिय प्लान, धर्म परिवर्तन विश्वभर अभियानकै रूपमा

राज्यलक्ष्मी शाक्य राजसंस्थाको विघठन संगै गणतन्त्रको स्थापना र धर्मनिरपेक्षताको गन्तव्यतर्फ लागेको हाम्रो शान्तिपूर्ण मुुलुकमा धर्मयुद्धको बिजारोपण भइसकेको आशंका बढेको छ । केही समयअघि मात्र सरकार नै सहआयोजक बनेर एउटा धार्मिक कार्यक्रमको आयोजना गरियो । इशाई धर्मको प्रचार गर्ने युनिभर्सल पिस

सेनानी सुलोचनाले पूरा गरिन् सेनाको ‘कमान्ड एन्ड स्टाफ कोर्स’

नेपाली सेनाकी सेनानी सुलोचना पौडेल ‘कमान्ड एन्ड स्टाफ कोर्स’ पूरा गरेकी छन् ।आर्मी कमान्ड एन्ड स्टाफ कलेजले सञ्चालन गरेको कोर्षको २५औँ शृंखला उनले बिहीबार पूरा गरेकी हुन् । पौडेल २०६१ मा नेपा ली सेनाको सहायक पदमा भर्ना भएकी थिइन् ।‘कमान्ड एन्ड स्टाफ कोर्स’ पूरा गर्ने उनी पहिलो महिला सैनिक बनेकी

डिएसपी बसुन्धरा खड्का, संयुक्त राष्ट्र संघको उच्च पदमा छनोट !

काठमान्डौ , नेपाल प्रहरीकी डिएसपी बसुन्धरा खड्का संयुक्त राष्ट्र संघको उच्च पदमा मनोनयन भएकी थिइन् । इटालीस्थित राष्ट्रसंघको ग्लोबल सर्भिस सेन्टरको प्रि थ्री तहको पदमा उनी छनोट भएकी हुन् ।पि थ्री तहको पदमा थोरै मात्र प्रहरी अधिकारीहरु पुगेका छन् । इटालीमा उनी ट्रान्जिसनल क्राइम अफिसरका रुपमा काम गर्ने

विश्वकै कान्छा प्रोफेसर, जो १४ वर्षको उमेरमा नै बेलायतको विश्वबिद्यालयमा पढाउँछन्

याशा एस्ले जम्मा १४ वर्षका भए । १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका छन् । विश्वकै कान्छा प्राध्यपकका रुपमा आफ्नो परिचय बनाइरहेका याशासँग विलक्षण प्रतिभा छ । गणित विषयमा विशेष दख्खल भएका उनलाई मानव क्याल्कुलेटरको उपमा समेत दिइएको छ । हालै लेचेस्टर युनिभर्सिटीले

लुम्बिनी विश्व शान्ति मञ्चको विश्व संयोजकमा निलकण्ठ पौडेल

विश्वभर शान्ति, सद्भाव र सहअस्तित्व कायम गर्न स्थापित संस्था लुम्बिनी विश्व शान्ति मञ्च ( Lumbini World Peace Forum ) LWPF ले सामाजिक क्षेत्रमा क्रियाशील चर्चित सामाजिक अभियन्ता तथा अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका केन्द्रीय अध्यक्ष निलकण्ठ पौडेललाई Global Co-ordinator For Disability related programme अर्थात विश्व संयोजक, लुम्बिनी विश्व शान्ति मञ्च

रामेछापका समाजसेवी दम्पती : ३२ लाख खर्चेर शिव मन्दिरको गजूर उचाले

रामेछापका समाजसेवी एक दम्पतीले व्यवहारमा देखाएका छन् ।कमाउने बेलामा मात्र हैन, रोग लागेर थलिएका बेलामा पनि उमाकुण्ड ६ गुप्तेश्वरका ८५ वर्षीय मानबहादुर सुनुवार र ७८ वर्षीया दालकुमारी सुनुवार समाजसेवाका लागि हात फैलाइरहेका छन् ।उमेर जति ओरालिँदै गएको छ, सामाजिक कामका उनीहरूको लगाव उत्तिकै उकालिएको

भारतीय रियालिटी शोमा, जजलाई नै नेपाली बनाइदिने नेपाली बालक आयुष (भिडियो सहित)

भारतको टेलिभिजन च्यानल ‘जी टिभी’ को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’ मा सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने वर्ष १२ का आयुष केसी पूरा भारत र नेपालसमेत हाल विश्वभरि नै चर्चाको शिखरमा पुग्न सफल भएका छन्। बिहीबार मात्र जीटिभीले रिलिज

कुल पोष्ट : 302