नागरिक पोष्ट News

गाउँमा अछुत भनेर हेपिएकी बिष्णुमाया अमेरिकामा मेयरकी सल्लाहकार

गोरखा जिल्लाको ताक्लुङ गाविसको एउटा गरिव परिवारमा जन्मिएकी एउटी चेली जीवनमा धेरै आरोह र अवरोह झेल्दै अहिले डा. विष्णुमाया परियार बनेकी छिन् । घरेलु हिंसामा परेका महिलाहरुको अधिकार, दलितहरुको अधिकार र सामाजिक न्याय तथा मानव अधिकारको प्रर्याय बनेकी डा. परियार अमेरिकामा रहेको नेपाली समुदाय मात्र होइन अमेरिकनहरुले

१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसमा समाजका अग्रणी महिलाहरु सम्मानित, शोभालाई नारी-सेवा सम्मान

१०९ अन्तर्राष्ट्रिय महिला दिवस २०७५ को अवसरमा काठमाडौंमा एक दर्जनभन्दा बढी महिलाहरु सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालमा भएको कार्यक्रममा ‘द्धन्दपिडीत महिला तथा समाजका अग्रणी महिलाहरुलाई पूर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री सत्य पहाडीले सम्मानित गर्नुभएको हो । सम्मानित हुनेमा जनयोद्धा

मेमोरी किङ’ अर्पण शर्मा, सल्यानको थारमारेमा विद्यार्थी तथा शिक्षकहरुलाई प्रशिक्षण दिन पुग्दा

काठमाडौँ, मेमोरि किंग भनेर चिनिएका अर्पण शर्माले सरकारले शिक्षा निति आफ्नो हातमा दिए शिक्षा प्रणालीमा आमुल परिवर्तन ल्याउने बताएका छन् । सल्यानको थारमारेमा विद्यार्थी तथा शिक्षकहरुलाई प्रशिक्षण दिन आएका शर्माले पत्रकारसँगको भेटघाटमा यस्तो बताएका हुन् । नेपालको शिक्षा निति राम्रो नभएको र विद्यार्थीलाई

सलुट ! डा. दुर्गा थापा नेपालको पहिलो महिला एआइजी

काठमाडौं । नेपाल प्रहरी अस्पतालकी निमित्त मेडिकल डाइरेक्टर डा दुर्गा थापा पुन नेपालको पहिलो महिला एआइजी (प्राविधिक अतिरिक्त महानिरीक्षक) हुन् । मन्त्रिपरिषदले २५ कात्तिकमा उनलाई एआईजीमा बढुवा गरेको हो । नेपाल प्रहरीको स्थापनाको ६३ वर्षे इतिहासमा महिला एआइजीमा बढुवा भएको यो नै पहिलो हो । यसअघि पार्वती

अर्बपतिको सूचीमा विनोद चौधरी २१२ स्थान माथि, अम्बानीसँग बराबरी

काठमाडौं। नेपाली उद्यमी विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ बढेको छ । उनको सम्पत्ति १.७ बिलियन अमेरिकी डलर (एक खर्ब ७० अर्ब रुपैयाँ) पुगेको छ । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको २०१९ का विश्वका अर्बपतिको सूचीमा उनी २१२ स्थान माथि उक्लिएर १३४९ औं स्थानमा परेका छन् । अघिल्लो

डिआइजी डाक्टर आशा सिंह : सधै सहासी हुनुपर्छ हिम्मतका साथ लड्नु पर्छ

काठमाडौँ। आफ्नो कर्तव्य र आशाको बिचमा फुलेको एउटा सुकोमल जीवनको पछाडी कसैको आशा भरोसा पक्कै पनि हुन्छ। डिआइजी डाक्टर आशा सिंहको जीवन पनि आफ्नो लगन शीलता कर्मठ हातसंगै घरपरिवारको आशा संगै जोडिएको थियो । तेजिलो दिमाख हुनुभएको डा. आशामाथि परिवार र आफन्तको ठुलै आशा जोडिएको थियो । विद्यालय स्तरमा शैक्षिक

अलविदा भरतमोहन ! बुढाबुढीलाई भत्ता दिने नेता, जनप्रेमी नेता, हार्दिक श्रद्धान्जली !

काठमाडौं । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा मिति २०७५ फाल्गुन १८ गते शनिबार ह्याम्स हस्पिटलमा निधन भएको छ । अधिकारी  जसले ०५२ सालमा पहिलो कम्युनिस्ट सरकार हुँदा  १०० रुपैयाँबाट बुढाबुढीलाई भत्ता दिन सुरु गरेका थिए ।   ०५१ मंसिर १४ गते तत्कालीन एमाले नेता

दुर्गा बञ्जाडे जुम्लाको पहिलो महिला सिडिओ

जुम्लाको इतिहासमै पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रुपमा दुर्गा बञ्जाडेले जिम्मेवारी सम्हालेकी छिन्। उनले बिहान १० बजे जहाजबाट पुग्ने वित्तिकै कार्यभार समालेकी हुन। २०२४ सालदेखि हालसम्म ४० वटा सिडिओ परिवर्तन भइसकेका छन्।  पहिलो पटक महिला सिडिओ पाउँदा स्थानीय निकै खुसी छन्। उनीहरुले कानुन

स्व. रवीन्द्र अधिकारीको जिबनी :विद्यार्थी नेताबाट पर्यटन मन्त्रीसम्म, ३३ % बिद्यार्थी सहुलियत

काठमाण्डौ – पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । २०७४ चैत २ गते मन्त्रीको पद तथा गोपनियताको सपथ लिँदै मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका अधिकारी को बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएको हो । पर्यटन र विमानस्थल सुधारका लागि

१४ सेकेण्डमा १ सय मिटर दौडेर यि बालकले बनाए विश्वकिर्तीन (भिडियो)

एजेन्सी । प्रतिभा भन्ने कुरालाई उमेर र समयले छेक्दैन भन्ने कुराको उदाहरण बनेका छन् एक ७ वर्षका बालक । अमेरिकाको फ्लोरिडाका जम्मा ७ वर्षका रुडोल्फ इन्ग्रामले १३ दशमलब ४८ सेकेण्डमा १ सय मिटर दौड पूरा गरी अहिलेसम्मका सबै किर्तीमानहरुलाई उछिन्दै आफ्नो नाम लेखाउन सफल भएका हुन् । ज्वाला अर्थात् ब्लेज उपनामले

कुल पोष्ट : 302