नागरिक पोष्ट News

६७ वर्षीया युगमाया कार्की एसइई परिक्षा यसरि दिँरहेकी छिन

काठमाडाैं । यस वर्षको एसइई परिक्षामा सबैभन्दा जेष्ठ नागरिक युगमाया कार्कीले एसइई परिक्षा दिनुभएको छ । ६८ वर्षको उमेरमा पनि पढाइ प्रति निकै उत्साह देखिएको युगमाया कार्की वि.स. २०७० सालदेखि तिनकुनेको उत्प्रेरणा महिला माविमा पढ्दै आउनु भएको थियो । ‘आँखाले साथ दियो भने कलेज पनि पढ्ने रहर छ । त्यसैले जसरी

एक नेपाली जसको आगमन हुँदा बेलायतकी महारानी समेत आफ्नो ठाउँबाट उठेर सलाम गर्छिन

पाँचथरका भिसी रामबहादुर लिम्बु ।  उनी भिक्टोरिया क्रस पाउने व्यक्ति हुन् । उक्त पदक पाउने यतीबेला उनीबाहेक अरु जीवीत नेपाली पात्र छैनन् । बेलायतको बहादुरी पदक भिक्टोरीया क्रस पाउदा लिम्बु उनी ३० वर्षका थिए। जोश, जागँर, उत्साह र गोर्खा सैनिकको रूपमा बेलायत सरकारको सेवामा कार्यरत रामबहादुर युद्धको मैदान

११६ बर्षिय हजूरआमा, नुवाकोट थानसिङकी बाटुली लामिछाने, धेरै बाँच्नुको भित्री रहस्य (भिडियो सहित)

, नुवाकोट थानसिङकी ११६ बर्षिय आमा बाटुली लामिछाने बारे । शायद उनी संसारकै जेष्ठ जिवित नागरिक उमेर समुह अन्तर्गत गिनिज बुक रेकर्डमा नाम दर्ता गर्न सफल हुनुपर्ने हो तर विडम्बना उनी गाँऊघरमै गुमनाम छिन् । कुनै ठोस पहल पनि हुन सकेको छैन । सरकारी तवरबाट पनि खासै चासो छैन । उनै बुढी आमाको यो एक शताब्दीभन्दा लामो

पढाईलाई उमेरले छेक्दैन : ८ कक्षाको परीक्षामा सहभागी ४८ वर्षीय शान्ति चौधरी

लमही,  पढाइलाई उमेर र कामले पनि छेक्दैन । दाङ गढवा गाउँपालिकाका उपाध्यक्ष ४८ वर्षीया शान्ति चौधरी कक्षा ८ को परीक्षामा सहभागी हुनुभएको कुराले यही भनाइलाई पुष्टि गर्छ । वडा नं ६ निवासी चौधरी जनता उच्च माध्यमिक विद्यालयबाट यस वर्षको कक्षा ८ को परीक्षामा संलग्न हुनुभएको हो । कक्षा ५ मा पढ्दापढ्दै विसं २०५३

पूर्वप्रहरी अधिकृतहरू अवकाशलगत्तै राजनीतिमा, को को छन् सक्रिय रुपमा

काठमाडौं – प्रहरीका उच्च अधिकारीहरु सेवाबाट अवकाशलगत्तै राजनीतिक दलमा प्रवेश गर्ने क्रम विगतदेखि चल्दै आएको छ। त्यही मेलो पछिल्लोपटक नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापाले पनि पछ्याएकी छिन्। थापा सोमबार मात्रै उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छिन्।विभिन्न

जनप्रेमी राजा वीरेन्द्र !२०४५ सालको भूकम्प पीडितलाई राहत बाँड्न आफैं गएका थिए

अझै पनि ०७२ सालमा गएको भूकम्पबाट पीडितहरूले राहत पाउन सकेका छैनन् । यसबीचमा चारवटा सरकार परिवर्तन भइसकेका छन् । सरकारमा बस्नेहरूले अहिले भूकम्पले गरेको असर र क्षति बिर्सिसकेका छन् । यही क्रममा सामाजिक सञ्जालमा २०४५ भदौ ५ गते गएको भूकम्पले गरेको असर र राजा वीरेन्द्र आफैं घटनास्थल पुगेको तस्बिर सेयर भएको

काठकै साइकल बनाएर विश्वलाई चकित पार्ने नेपाली इन्जिनियर

काठबाट साइकल बनाएर मणि हर्क राईले ठुला ठुला इन्जिनियरलाई मात दिएका छन्। उनले आफै तयार पारेको काठको साइकल चलाएर बाटोमा हिड्दा सबै हेरेको हेरै पर्छन। उनी काठका मिस्त्री हुन्।आजभन्दा ३३ बर्ष अघि उनीसँग भएको फलामको साइकल हरायो। नयाँ साइकल किन्ने उनीसँग पैसा थिएन। त्यसपछि उनले आफुले जानेको सीपलाई प्रयोग

कपाल काटेर महिनामै ३ लाख कमाउने कैँचीवालीको दैनिकी यस्तो (भिडियो)

काठमाडौँ । भाईरल गर्ल हुन् कैचिबाली अर्थात दिभिसा शर्मा । उनी काठमाडौं मलमा कपाल काट्ने देखी लिएर मेकप र कपालमा रंग गर्ने काम गरेरै महिलामा लाखौँ कमाउँदै आए पनि महंगो भाडा र महंगीका कारण पैसा बचाउन धौ धौ हुने गरेको दिभिषा बताउँछिन् । उनी केटाको मात्रा हैन केटीको पनि कपाल काट्ने गरेता पनि उनकोमा केटी

२५ वर्षदेखि सेवारत ‘ओके बाजे’ लाई पाल्पालीद्वारा अभिनन्दन

 पूर्वी पाल्पाको ग्रामिण वस्तीमा पच्चीस वर्षदेखि सेवारत जापानी नागरिक काजुमासा काकिमी ‘ओके बाजे’लाई बिहिबार तानसेनमा अभिनन्दन गरियो । उनलाई आज तानसेनमा एक समारोहका अभिनन्दन गरिएको हो । ओकेबाजेले वि.सं. २०४९ सालदेखि पाल्पामा सामाजिक, शैक्षिक तथा अन्य सुधारात्मक क्षेत्रमा सक्रियताका साथ योगदान

पैसाको लागि डाक्टरले नै मानिसलाई रोगी बनाइरहेका छन : डा. मनबहादुर

मुटुको चालमा समस्या आएको कसरी थाहा पाउने त ? यो प्रश्नको हल छ, शहीद गंगालाल हृदय रोग केन्द्रमा । त्यहाँ डा. मनबहादुर केसी नेतृत्वको टिमले तपाईंको मुटुको चाल सामान्य/असामान्य के छ ठयाक्कै पत्ता लगाउने छन् । र, नेपालमा मुटुको चाल गडबडीसम्बन्धी उपचारको सुरुवात गर्ने पहिलो चिकित्सक पनि पनि डा. मनबहादुर नै हुन्

कुल पोष्ट : 302