नागरिक पोष्ट News

सर्वोत्कृष्ट कथा पुरस्कार पौड्याललाई

काठमाडौँ,  ‘अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार’ महेश पौड्यालको कथासङ्ग्रह ‘अपरिचित अनुहार’लाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)द्वारा हरेक दुई वर्षमा प्रदान गरिने पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको छ । अमेरिका निवासी साहित्यकार पदम विश्वकर्माले

युनिकाले जितिन एसइइ डान्स च्याम्पियनको उपाधि

काठमाडौं । आफ्नी २६ प्रतिस्पर्धीलाई पछि पार्दै चौथो ‘एसइइ डान्स च्याम्पियनसिप – २०८० ’ को फाईनलमा युनिका खतिवडा बिजेता बनेकी छिन् । उपाधिसँगै उनले पुरस्कार स्वरुप १ लाख रुपैयाँ, अवार्ड र प्लस टु अध्ययनको लागि छात्राबृत्ति पनि जितेकी छिन् । कार्यक्रममा विशेष अतिथि सँस्कृति पर्यटन तथा नागरिक उड्डयन

 आर्नभले जिते ‘टिन स्टार इन्टरनेसनल २०२३’

काठमाडौँ । थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालक आर्नभ श्रेष्ठले शिर्ष उपाधि जित्न सफल भएका छन् । बिभिन्न उमेर समुहको कारण ग्रुप ए, बि र सि बर्गिकरण गरिएको प्रतियोगीतामा आर्नभले गूप बि अन्तर्गत ‘टिन स्टार इन्टरनेसनल २०२३’को शिर्ष

गायिका आश्मा विश्वकर्माको ‘सधै भरी हास्नु तिमी’ सार्वजनिक

काठमाडौं । नेपालको पुर्वी तराई जिल्ला सर्लाहीको रमणिय ठाउँमा पिता अमन विश्वकर्मा  र माता मैती कुमारी विश्वकर्माकी कान्छी सुपुत्रीकी रुपमा जन्मिएकी गायिका आश्मा विश्वकर्मा वर्तमान समयमा आफ्नै कर्म भूमीमा संघर्ष गर्दैछिन् । विश्वकर्मा आफ्नै कर्मभूमिमा रहेरपनि गीतसंगीतलाई निकै माया गरिरहेकी छिन्

साहित्यकार अनल गौतमका दुई पुस्तक ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण

काठमाडौं– युवा साहित्यकार अनल गौतमले एकै पटक दुई वटा पुस्तक सार्वजनिक गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक साहित्यिक कार्यक्रमका बीच साहित्यकार गौतमको उपन्यास ‘बार्दली’ तथा कथा संग्रह ‘दाहिने हाते सिक्का र साईकल’ एकै साथ लोकार्पण गरिएको हो । वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, कवि तथा

‘बगानको कथा मन परेर सहकार्य गरें’ : करिश्मा मानन्धर 

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर निर्मात्री पनि हुन् । उनको चलचित्र ‘बगान’ मा को निर्माण र अभियन दुबै भूमिका छ । उनले अभिनयसँगै निर्माणमा समेत सहभागिता हुनुमा कथालाई कारक मानेकी छिन् ।  ‘हामीले काम गर्दै जादा निर्माणमा समेत सहकार्य गर्यौं । सरोज (सरोज खनाल) डेब्यु र कथावस्तु राम्रो भएकाले निर्माणमा

सुदर्शन गौतमको अर्को साहसिक कार्य

काठमाडौं : रामेछापमा जन्मिएका सुदर्शन क्यानेडियन नागरिक हुन्। १३ वर्षको कलिलो उमेरमा ०५१ सालमा घरको छतमा रड लिएर खेल्दै गर्दा रड बिजुलीको तारमा छोइएपछि उनी ठुलो दुर्घटनामा परेका थिए । त्यसपछि उनका दुवै हात काटिएका हुन् । दुवै हात गुमाएर पनि विश्वमा सबैलाई चकित पार्ने साहसिक कार्य गर्दै विश्व मानचित्रमा

धरानका मेयर हर्क साम्पाङ्गलाई वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनको सम्मान

धरान, धरान उप(महानगरपालिकाका मेयर हर्कराज राई ( हर्क  साम्पाङ्) ले आफ्नो प्रयासमा श्रमसंस्कृतिको प्रवर्द्धन गरी देश(विदेशबाट वाहवाही पाएसंगै  वर्ल्ड बुक अफ रेकर्ड्स - लण्डन ले समेत कदर गरेको छ।     मेयर हर्कराज राई (हर्क  साम्पाङ्ग) ले  यही श्रमसंस्कृतिको प्रवर्द्धन गर्दै ९८ दिनमा करीब ४२  किलोमिटर

सिजना सुवालले ‘स्पेस एण्ड डिजाइन एक्सो-२०२३’  पहिलो उपाधि हात परे

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनको आयोजनमा पहिलो पटक ‘स्पेस एण्ड डिजाइन एक्सो’मा सहभागी मध्ये सजिना सुवाल ले पहिलो उपाधि हात परे।  त्यस्तै आईआईएफटीमा अध्यनरत छात्र छात्रा हरुको प्रतियोगितात्मक एक्स्पो कार्यक्रममा इन्टरियर हरुको छाता संगठन  आइडिया नेपाल का पधाधिकारीहरुको निर्णयमा

रंग पत्रकार सुवास संकल्प सहित दर्जन बढि सम्मानित

इटहरी/ 'मरेर जान्छ देह तर मर्दैन कहिल्यै प्रतिभा' भन्ने मुल नाराको साथ स्थापना भएको आरके इन्टरटेन्मेन्ट ग्रुप काठमाडौले २४ औ वार्षिकोत्सब सम्पन्न गरेको छ । जेष्ठ २७ गते शनिबारका दिन राष्ट्रिय नाचघरको सभाहलमा आयोजित वार्षिकोत्सब कार्यक्रमबाट परिकलाकर्मी तथा रंग पत्रकार सुवास संकल्प 'खेमराज श्रेष्ठ'

कुल पोष्ट : 302