नागरिक पोष्ट News

पुष १४ स्व. राजा वीरेन्द्र वीर विक्रम शाहको जन्मदिन

काठमाडौं । सबै नेपालीहरुको मनमा बसेका स्व. राजा वीरेन्द्र वीर विक्रम शाहको आज जन्मोत्सव पर्न गएको छ । उहाँको वि.सं. २००२ साल पुष १४ मा भएको थियो । उहाँ नेपालका दशौं शाहवंशीय राजा हुनुहुन्थ्यो । उहाँले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गर्नुभएको थियो । उहाँका तीन जना सन्तान युवराज दीपेन्द्र शाह,

हेमबहादुर मल्ल सम्मान कार्यक्रम: कुलमान घिसिङ र डा. सन्दुक रुइत नगद २ लाखसहित सम्मानित

उपराष्ट्रपतिबाट सम्मान गरिएको कार्यक्रममा २०७३ को पुरस्कार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र २०७४ बाट तिलगंगा आँखा अस्पतालका डाक्टर डा. सन्दुक रुइत नगद २ लाखसहित सम्मानित भएका छन् । हेमबहादुर मल्ल सम्मान कार्यक्रम २०७३–७४ सम्पन्न काठमाडौं । साल्ट ट्रेडिङ कप्रोरेशनका

पढ्नलाई उमेरले छेक्दैन, ७० बर्षमा नानीमैयाँ श्रेष्ठले एमए पास गरिन्

 नानीमैयाँ शाक्यले ७० वर्षमा पाटन क्याम्पसबाट नेपाल भाषामा स्नातकोत्तर गर्नुभएको छ । त्रिविको ४५ औं दीक्षान्त समारोहमा नानीमैयाँले दीक्षित हुनुभएको हो । यसले हरेक मानिसलाई उमेरले छेक्दैन पढाई भन्ने सन्देश दिएको छ । यसले नानीमैयाँ धेरैका लागि प्रेरणाको स्रोत बन्नभएको छ।  उहाँ ललितपुरको महालक्ष्मीस्थानकी

IGP सर्वेन्द्र खनालको समुदाय–प्रहरी साझेदारी रोल मोडल यसकारण सफल भयो

आईजी नियुक्त हुनासाथ प्रहरी संगठनलाई सिस्टममा बाँध्नुपर्ने  चुनौती खनाललाइ थियो ।  काँधमा फूली थपसँगै सर्वेन्द्र खनालले आफ्नो दक्षता र विज्ञतालाई संगठनका लागि लगाए ।  समुदाय–प्रहरी साझेदारी  ड्रिम मोडलललाई जब खनालले अभियानको रुपमा ल्याए । त्यसपछि प्रहरी संगठनको हाइट आम नागरिकमाझ ह्वात्तै

कुशल प्रहरी अधिकृत एसएसपी सहकुल थापा - अपराधबिरुद्धको कानूनी लडाईअभियानमा अब्बल बन्दै

सैनिक परिवारमा जन्म लिएका सहकुल थापाको करिअर प्रहरी सेवामा यसरी मोडियो ।  शिक्षकबाट फड्को मार्ने औधी रहर थियो । एसएलसी पास भए, बिहे पनि भयो । शिक्षकबाट सेना हुन चाहन्थे । तर थापा  राष्ट्र बैंकको जागिरे भए । सुविधा राम्रो थियो । आम्दानी पनि मनग्गे थियो । तर मनमा सन्तुष्टि थिएन । सेनामा छिर्न नपाए पनि फोर्समा

सफल महिला प्रहरीको छवि बनाउन सक्षम प्रहरी अधिकृत, एसपी गंगा पन्त

विभिन्न किसिमका चुनौतीहरु पार गर्दै सफल महिला प्रहरीको छवि बनाउन सक्षम प्रहरी अधिकारी हुन्, एसपी गंगा पन्त । उनी आफ्नो कामको हिसाबले अगाडि देखापरेकी सशक्त प्रहरी अधिकारी हुन् । हाल यूएन मिसनअन्तर्गत हाइटीमा खटिएकी एसपी पन्त नेपालमा रहँदा डीएसपीको रुपमा पर्वत जिल्लामा आफ्नो एक वर्षे कार्यकाल सफलताका

कुशल व्यवस्थापक वरिष्ठ डीआईजी डा मिनराज पाठक, प्रहरी अस्पतालको निमित्त प्रमुखमा

 वरिष्ठ डीआईजी डा.मिनराज पाठकले  नेपाल प्रहरी अस्पतालको निमित्त मेडिकल डाइरेक्टरको रुपमा नियुक्त भएका छन् । एआईजी डा. दुर्गा थापाले ३० बर्षे सेवाहदका कारण अवकाश पाएपछि पाठकले निमित्तको जिम्मेवारी पाएका हुन् ।  सरकारले वरिष्ठतामा अगाडी रहेका बालरोग विशेषज्ञ डा. पाठकलाई केहिदिनमै एआईजीमा बढुवा

१६ वर्षीय ग्रेटा थनवर्ग ‘टाइम वर्ष व्यक्ति’ घोषित :ट्रम्प, सी चिनफिङ, जुकरबर्क लगायत पछारिए

जलवायु परिवर्तन अभियन्ता १६ वर्षीया ग्रेटा थनवर्गलाई चर्चित टाइम म्यागजिनले वर्ष व्यक्ति घोषणा गरेको छ । स्वडेनी वातावरण अभियन्ताले वर्ष व्यक्ति दौडमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फेसबुकका संस्थापक मार्क जुकरबर्क लगायतलाई पछि पारेकी हुन् । ग्रेटा, ट्रम्प, सी, जुकरबर्ग,

७२ वर्षे पठाओ ‘राइडर’ मंगलमान महर्जनको जीवन बदल्ने रियल स्टोरी, एकपटक पढ्नैपर्ने

मंगलमानले १७ वर्ष ट्रक चलाए । दुई वर्ष नाइट बस । त्यसपछि सर्वोच्चमा प्रधानन्यायाधीशको गाडी चलाउने जागिर थाले । ‘करारमै भए पनि जागिर थियो, तर हाकिमनीले आफैंले पालेजस्तो, आफ्नै पैसा दिएजस्तो किचकिच गर्न थालिन् । त्यसपछि जागिर छोडिदिएँ’, । ७२ वर्षे पठाओ ‘राइडर’ विश्वास खड्काथोकी त्यसपछिका तीनवर्ष

गल्ती नगर्नेले केही सिक्दैन, हिजोबाट सिक, आजका लागि बाँच - अल्बर्ट आइन्स्टाइन

अल्बर्ट आइन्स्टाइनलाई संसारकै महान् वैज्ञानिकका रुपमा चिनिन्छन् । उनले प्रतिपादन गरेका सिद्धान्त व्यवहारमा लागू भएका छन् र भइरहनेछन् । उनको सापेक्षेतावादको सिद्धान्तलाई भौतिक शास्त्रमा युगान्तकारी परिवर्तनका रुपमा लिइन्छ । यहाँ हामीले उनका ७ भनाइहरु उल्लेख गरेका छौं । जुन भनाईं तपाईंको जीवनको

कुल पोष्ट : 302