नागरिक पोष्ट News

२८ औं आईजीपी को ? शैलेश थापा क्षेत्री र हरि बहादुर पालको दौडधुप यस्तो छ

काठमाडौं-नेपाल प्रहरीमा २८ औं महानिरीक्षकको लागि दौडधुप सुरु भएको छ । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले २५ असारबाट अवकाश पाउने भएकाले डेढ महिनाअघिबाट आकांक्षीहरुको शक्तिकेन्द्रहरुसँग भेटघाटका श्रृंखला बढेको छ । यसपटक नयाँ महानिरीक्षकका लागि यसपटक दुई जनाबीच मात्र प्रतिस्पर्धा छ । एआईजीहरु

सलुट ! बिरामी बाबु लाई साइकलमा बोकेर १२ सय किलोमिटर यात्रा गर्ने साहसिक बालिका

भारतीय एक साहसी बालिकाको १२ सय कि.मी.को साइकल यात्राको वास्तविकता यस्तो छ । ज्योती कुमारी पासवान नामकी १५ वर्षीया बालिकाले बिरामी बाबुलाई राखेर १२ सय कि.मी. साइकल यात्राको गरेको खबर अहिले चर्चामा छ । ज्योतीका बाबु मोहन केही महिनाअघि सवारी दुर्घटनामा घाइते भएका थिए । उनी पेशाले रिक्सा चालक हुन् । मोहनका

कोभिड १९ को समाधानको बाटोमा गण्डकी प्रदेशका सांसद दीपक कोईरालाको उदाहरणीय दैनिकी

कोरोना कोभिड १९ का कारण नेपाल झण्डै दुई महिना लकडाउनमा परेको छ । यसको असर राजनीतिक सामाजिक र आर्थिक क्षेत्रमा व्यापक रुपमा पर्दै गएको छ । कोरोना भाइरसबाट विश्वलाई चुनौती थपिदिएको छ । नेपालमा कोरोनाको असर दिनप्रतिदिन बढिरहेको छ । उद्योगधन्दा, कलकारखाना, यातायात, शैक्षिक लगायत होटल पर्यटन क्षेत्र ठप्प

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बने

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन् ।  जस्ट साम अमेरिकन आइडल बनिन् ।  फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त

दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा प्रवेश

काठमाडौं, जेठ ५ । नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकाको निकै चर्चित रियालिटी शो अमेरिकन आइडलको टप ५ मा पुग्न सफल भएका छन् । अन्तिम पाँचमा पर्न सफल भएसँगै उनी फाइनलको उपाधिको प्रतिष्पर्धामा प्रवेश गरेका छन् । यो घोषणासँगै उपाधिका लागि मतदान खुल्ला गरिएको छ । दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको

मिस वल्ड २०१९’की विजेता टोनी–एन सिंह पहिलोपटक साडीमा नेपाल

संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा ‘मिस वल्ड २०१९’की विजेता टोनी–एन सिंह  तीन दिने भ्रमणमा नेपाल आइपुगेकी छन् ।  उनीसंग मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत सहभागी भएका छन् । उनलाई स्वागत गर्ने एयरपोर्टमा मिस नेपाल अनुष्का श्रेष्ठ लगायत पुगेका

ताराको उदारणीय बिहे : जँहा कुनै गरगहना बिनै बिहे गरिन् !

एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका तीर्थप्रसाद गौतमले काठेखोला गाउँपालिका–७ रेशस्थित रेश नुन्थला माध्यमिक बिद्यालयमा रु एक लाख ११ हजार १११ को अक्षयकोष स्थापना गरेका हुन् । विवाहमा

Priyanka Karki, Model Actress - First Movie: 3 Lovers

Priyanka Karki has been linked with beauty and an enthusiasm which not many Kollywood actresses are able to pull off. She has established herself as a bold actress after working as a model, singer, dancer, and a choreographer. Be it romance, comedy, or action, this beauty accomplishes all with ease. She is known to be a fashion icon who actively participate in various fashion shows and do not forget her being crowned ‘Miss Teen Nepal 2005′. Bio-Graphy Full Name: Priyanka Karki Nick Name: PK Age: 30 Birth Place: Kathmandu, Nepal Residence: Kathmandu, Nepal Nationality: Nepalese Father: Bhupendra Karki Mother: Rakshya Malhotra Karki Husband: Rochak Mainali (2010-2013) Occupation: Model/Actress/Singer/Dancer /VJ/Choreographer Height:

२७ औं प्रहरी महानिरीक्षक ज्ञवालीको जीवनी : सरल, इमानदार र कर्तव्यनिष्ठ,

प्रहरी जनताको सेवक हो - ठाकुरप्रसाद ज्ञवाली प्रहरीले जस्तोसुकै परिस्थितिको पनि सामना गर्नुपर्छ, आफ्नो कर्तव्य र जिम्मेवारीबाट पछि हट्नुहुँदैन भन्ने धारणा ज्ञवालीको छ २७ औं प्रहरी महानिरीक्षकका रुपमा ठाकुरप्रसाद ज्ञवाली बन्न सफल भएका छन् । एआईजीबाट सबै अवकाशमा परेकाले डीआईजीबाट एकैचोटि आईजीपीमा

२७ औँ प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको पृष्ठभूमि

काठमाडौँ — नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा भएका डीआईजी ज्ञवाली संगठनमा इमान्दार र खरो स्वभावका अधिकृतका रुपमा चिनिन्छन् । २०२२ असोज २८ गते साविक वादीकोट गाविस–९, प्युठानमा जन्मिएका ज्ञवाली २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।   २०५८, वैशाख १८ गते डीएसपी,

कुल पोष्ट : 302