नागरिक पोष्ट News

कक्षा ११ मा पढ्दै गर्दा केटासंग भागेपछि यसरी सडकमा पुगेकी थिइन सपना (भिडियो हेर्नुहोस्)

काठमाडौ । पढ्नुपर्ने समयमा अभिभावकलाई थाहा नदिई प्रेम विवाह गरेर घरदेखि हिडेकी सपना रोकामगरको जिवन सोचे जस्तो भएन । चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपनाले सानै उमेरमा भा गी विवाह गरिन् । तर त्यो विवाह तीन महिना पनि टिक्न नसकेपछि उनी सडकमा आएकी थिइन् । परिवारको मञ्जुरी विना आफुले

बेबारिसे लाश जलाउने १८ वर्षिय सपना बीबीसीको १०० औं प्रभावशाली महिलामा कसरी परिन् ?

काठमाडौ । बेवारिसे लाश व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले

१८ वर्षीया सपना रोका बनिन् बीबीसीको १०० प्रभावशाली महिला

काठमाडौ । बेवारिसे लाश व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले

जीवनमा सफलताको सुत्र : नेपालका विलिनियर बिनोद चौधरीबाट सिक्नुहोस्

बिनोद चौधरीको सफलताको सुत्र पूरा हेरेर #सेयर गर्न नभुल्नुहोला । सबैभन्दा ठूलो सपना बोकेर हिड्नुपर्दछ

नेपाली दुई वैज्ञानिक अमेरिकामा उच्च वैज्ञानिक पुरस्कारले सम्मानित

नेपाली दुई जना वैज्ञानिक ईन्जिनियर अमेरिकामा उच्च वैज्ञानिक पुरस्कारले सम्मानित भएका छन् । सम्मानित हुनेमा नाशामा कार्यरत जनकपुरकी वैज्ञानिक ईन्जिनियर डा. रश्मी साह नासाद्धारा अर्लि करिअर पब्लिक अचिभमेन्ट पुरस्कार २०१९ बाट सम्मानित हुनुभएको छ । यस्तै अमेरिकाको ईन्टेल कम्पनीमा कार्यरत जनकपुका वरिष्ठ

साढे दुई महिनामा ७६ बालबालिका उद्धार गर्ने प्रहरी अधिकृत सीमा

काठमाडौं । सामाजिक सञ्जालमा एक महिला प्रहरीको चर्चा चुलिएको छ । भारत, दिल्लीको समैपुर बदली प्रहरी चौकीमा तैनाथ एक महिला हेड कस्टेबललाई आउट–टर्न प्रमोशन (पदोन्नति) दिइयो । हेड कस्टेबल सीमा ढाकाले साढे दुई महिनामा ७६ बालबालिकाको उद्धार गर्न सफल भएकी छिन् । यी मध्ये ५६ जना १४ बर्ष भन्दा कम उमेरका रहेका छन्

कोरोना संक्रमणबाट नेपालका दुई जना वरिष्ठ डाक्टरको मृत्यु, चिकित्सा क्षेत्रमा अपुरणीय क्षति

काठमाडौं- बिरामीको उपचारकै क्रममा कोरोना संक्रमण भएका दुई जना डाक्टरको मृत्यु भएको छ। बिरामीको उपचारकै क्रममा उनीहरुको निधन भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रले दुख प्रकट गरेको छ। कोरोना संक्रमणपछि मृत्यु हुनेमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र

कोरियामा नेपाली चेलीको सफलता : कोरियामै पिएचडी, दर्जनौँ नेपालीलाई रोजगारी

दक्षिण कोरियामा लगभग छ करोड रुपैयाँ लगानीमा तीन ठाँउबाट होटल संचालन गरेकी आस्था बिन्दुले कोरिया सरकारलाई बार्षिक पच्चिस लाख नेपाली रुपैया कर भुक्तान गर्छिन भने दुई दर्जनका हाराहारीमा नेपाली युवायुवतीलाई रोजगारी दिएकी छिन् । ३६ बर्ष अगाडी तनहुँको माझकोटमा जन्मिएकी बिन्दु मल्ल तनहुँमा कहलीएका दुर्गा

ललितपुर नगर प्रहरी प्रमुखमा सीताराम हाछेथु नियुक्त

ललितपुर महानगरपालिकाको नगर प्रहरी बलको प्रमुखमा सीताराम हाछेथु नियुक्त भएका छन् । हाछेथु नेपाल प्रहरीको अवकाशप्राप्त प्रहरी निरीक्षक हुन् । लामो समय ट्राफिक प्रहरीको रुपमा काम गरेका उनी सडकमा ट्राफिक नियम पालनामा कडाइ गरेर चर्चित थिए । आफू नगर प्रहरी बल प्रमुख नियुक्त भएको हाछेथुले पनि पुष्टि गरे

सज्जा चाैलागाईं नेपाल आइडल सिजन ३ को विजेता

काठमाडाैं, १२ भदाै । नेपाल आइडल सिजन ३ को विजेता सज्जा चाैलागाई बनेकी छिन् । नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले जितेका छन् । एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै

कुल पोष्ट : 302