नागरिक पोष्ट News

टोखा मेयर कप जितकुन्डोमा काठमाडौं च्याम्पियन

काठमाडौँ – काठमाडौँले तेस्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिताको उपाधि जितेको छ। काठमाडौँ ४ स्वर्ण, ३ रजत र ७ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो। नेपाल जितकुण्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा सर्लाही समान २–२ स्वर्ण र रजतसाथ दोस्रो भयो। तेस्रो स्थानको

तारकेश्वर फुटसल प्रतियोगिता सम्पन्न , २२ विद्यालय सहभागी

काठमाडौं - तारकेश्वर नगर प्यावसनको आयोजनामा मंसिर ९ र १० गते फुटसल प्रतियोगिता सम्पन्न भएको छ । मंसिर ९ र १० गते तानपा ४ स्थित सेक्रेड हार्टको फुटसल मैदान भएको कार्यक्रममा प्यावसन तारकेश्वरका २२ विद्यालय सअभागी भएका थिए । अन्तर विद्यालय अण्डर–१६ फुटसल प्रतियोगिताबाट सेक्रेड हार्ट माध्यमिक विद्यालय

रेल सञ्चालनका लागि १० जना कर्मचारी माग

काठमाडौं – नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको भर्ना खुलाएको छ। कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ती गर्न लागेको हो। कम्पनीले चार जना रेल चालक, चार जना स्टेसन मास्टर, १ जना ट्र्याक इन्जिनियर र १ जना एयर कन्टिसनर इन्जिनियर मागेको छ। रेल चालकमा भर्ती हुन रेल चालकको लाइसेन्सप्राप्त

तारकेश्वर नगर प्यावसनको आयोजनामा मंसिर ९ र १० गते फुटसल प्रतियोगिता हुने

काठमाडौं - तारकेश्वर नगर प्यावसनको आयोजनामा मंसिर ९ र १० गते फुटसल प्रतियोगिता हुने भएको छ । आज एक कार्यक्रमकाबीच पत्रकार सम्मेलन गरी प्यावसनले तारकेश्वर नगरपालिकाभित्र रहेका प्यावसनमा आवद्ध २४ विद्यालयहरुले फुटसल कार्यक्रममा सहभागिता जनाउने छन् । पत्रकार सम्मेलनमा कार्यक्रममा बारे जानकारी दिँदै

काठमाडौँ-६ मा घण्टीका खनालको अग्रता

काठमाडौँ – काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल सात हजार सात सय ९६ मतसहित अग्रता कायम गरेका छन्। अपराह्न ३ बजेसम्म कूल १३ हजार तीन सय ४३ मत गणना हुँदा नेकपा ९एमाले० का उम्मेदवार सर्वेन्द्र खनालले तीन हजार ६८ मत प्राप्त गरेका छन्।  नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास

तारकेश्वर वडा नं  ९ मा पहिलो चरणमा डिप बोरिङको काम सम्पन्न स्थानीय बासीमा खुशीयाली

काठमाडौं - बागमती प्रदेश सरकार खानेपानी, ऊर्जा तथा सिचाई मन्त्री बसन्त मानन्धरको पहलमा निर्माण भएको डिप बोरिङ कार्यको पहिलो चरणको कार्य सम्पन्न भएको छ । तारकेश्वर वडा नं। ९ मा नवीन नगर खानेपानी उपभोक्ता समिति मातहत भएको कार्य पहिलो चरणमा डिप बोरिङ खनेर पानी निकालिएको छ । आज वडा अध्यक्ष श्यामकृष्ण महर्जन

भूकम्पबाट डोटीमा मृत्यु हुनेको संख्या ६ पुग्यो

डडेलधुरा - डोटी केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । पूर्वी चौकी गाउँपालिका–३ का ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी०

वडाअध्यक्ष रिजाललाई पाँच हजार जरिवाना

काठमाडाैँ - महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टी भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो । रिजालले

काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

काठमाडौँ - काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा ९एमाले० बाट सर्वेन्द्र खनाल

३५ दिनभित्र व्यवसाय दर्ता गर्न नगरपालिकाको निर्देशन (विज्ञप्तिसहित)

कात्तिक, काठमाडौं । तारकेश्वर नगरपालिकाले विज्ञप्ति जारी गर्दै पसल र व्यवसाय ३५ दिनभित्र दर्ता गर्न विज्ञप्ति जारी गरेको छ । ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई दर्ता नगरेमा नगरपालिकाको आर्थिक ऐन २०७९ अनुसार जरिवाना असुल गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । कम्पनी कार्यालय, घरेलु वा जिल्ला प्रशासन

कुल पोष्ट : 471