नागरिक पोष्ट News

तारकेश्वर ९ मा बर्थीङ सेन्टर सञ्चालन हुने

काठमाण्डौँ - तारकेश्वर वडा नं. ९ को शहरि स्वास्थ्य केन्द्र मनमैजुमा आज निःशुल्क भिआइए परिक्षण र स्वास्थ्य जाँच सेवा लिन सकिनेछ । वडाअध्यक्ष श्यामकृष्ण महर्जनले एक विज्ञप्ति निकाल्दै बर्थिङ सेन्टरको उद्घाटन हुने बताएका हुन् । आज बिहान १० बजेदेखि ३ बजेसम्म मनमैजु माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम,

ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं को तेस्रो अधिवेशन सम्पन्न : सुनिल कुमार अमात्यको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर भित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी छन् । मंगलबार ग्रिल तथा स्टील व्यवसायी संघ काठमाडौंको ७ औं वार्षिक साधरण सभामा बोल्दै उप–मेयर डंगोलले यस्तो बताएकी हुन् । महानगरले व्यवसायलाई प्रोत्साहन

‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सम्पन्न

फाइल फोटो काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिकाद्वारा सञ्चालित ‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सम्पन्न भएको छ । ‘खेल तारकेश्वरको, सन्देश एकताको’ भन्ने मूल नाराका साथ माघ १२ गते सुरु भएको उक्त प्रतियोगिता आज सम्पन्न भएको हो । समापन कार्यक्रममा नगरप्रमुख महर्जनले नगरपालिकाभित्र लुकेर

बिपी राजमार्गमा फोहर फाल्ने सवारीसाधन तथा यात्रुलाई कारबाही गर्ने

धुलिखेल – नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहर फाल्ने सवारीसाधन तथा यात्रुलाई कारबाही गर्ने भएको छ । नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले बिपी राजमार्ग प्रयोगकर्तालाई फोहरजन्य सामग्री फाले कारबाही गर्ने निर्णयसहित सचेत गराएको हो ।  सो राजमार्ग भएर यात्रा गर्ने

सन्तानेश्वरमा ११ वर्षे विराट ज्ञान महायज्ञ महोत्सव – २०७९ आयोजना हुने

ललितपुर –  जिल्लाको गोदावरी नगरपालिका १३ मा अवस्थित सन्तानेश्वर महादेव मन्दिरमा ११ वर्षे विराट ज्ञान महायज्ञ तथा शिवपूराण महोत्सव – २०७९ आयोजना हुने भएको छ। श्री सन्तानेश्वर महादेव मन्दिर संरक्षण तथा संवर्धन सेवा संघको आयोजनामा यही आउने माघ १२ गते श्रीपन्चमीको दिनदेखि २२ गते स्वस्थानी समापन पूर्णिमा

निषेधको राजनीति अन्त्य हुनुपर्छ : अध्यक्ष लिङ्देन

फाइल फोटो काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधको राजनीति अन्त्य हुनुपर्ने बताएका छन् । संघीय संसद्को अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले निषेधको राजनीति अन्त्य गरेर सबैको अस्तित्व स्विकार्नुपर्ने बताए ।  जनमतले कुनै पनि एक दलमात्र अघि बढ्न सक्ने

व्यवासायीलाई व्यवसाय दर्ता गरि सञ्चालन गर्न वडा अध्यक्ष श्यामकृष्ण महर्जनको अनुरोध

काठमाडौं - तारकेश्वर नगरपालिका वडा नं। ९ मा आजदेखि बजार अनुगमन सुरु भएको छ । वडाभित्र सञ्चालन भएका व्यवसाय, पसल तथा होटलहरुले आफ्नो वडा कार्यालयमा दर्ता गरेको नगरेको विषयमा वडाअध्यक्षसहितको टोलीले अनुगमन गरेको छ । आजको अनुगमन कार्यक्रममा वडाअध्यक्ष श्यामकृष्ण महर्जन, वडा सदस्य श्यामकृष्ण महर्जन, नगर

आन्तरिक पर्यटकको रोजाईमा मानेडाँडा झण्डापार्क

काठमाडौं - राष्ट्रीय झण्डा दिवसको नेपालको तेस्रो ठूलो झण्डा पार्कमा तारकेश्वर २ स्थित मानेडाँडा (देविस्थान) गई फोटो खिच्नेहरुको भिड लागेको छ ।  तारकेश्वर नगर पालिकाको गौरवको योजना अन्तर्गत रहेको राष्ट्रिय झण्डा पार्क स्थानीय सरकारको पहिलो कार्यकालमा सुरु भएको योजनाले अहिले तारकेश्वरको एउटा सम्पत्तिको

कामपाको स्थापना दिवस : विभिन्न विधामा पुरस्कार वितरण

काठमाडौँ( काठमाडौँ महानगरपालिकाले २८औँ स्थापना दिवसको अवसरमा विभिन्न विधाका ४७ जनालाई पुरस्कार तथा सम्मान गरेको छ । स्थापना दिवसको अवसरमा सप्ताहव्यापी समारोहको अन्तिम दिन आज २७ कर्मचारी, १३ जनप्रतिनिधि, पाँच पत्रकार, सशस्त्र प्रहरी हवल्दार वीरेन्द्रबहादुर साउदलाई जोखिमपूर्ण सेवा पुरस्कार र वत्सगोपाल

कुल पोष्ट : 471