नागरिक पोष्ट News

तारकेश्वर नगरपालिकाले प्रथम वर्षमा सम्पन्न भएका योजना तथा कार्यक्रमहरु सार्वजनिक

काठमाडौं ।  तारकेश्वर नगरपालिकाले प्रथम वर्षमा सम्पन्न भएका योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ। नगरपालिकामा गत वर्ष निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले आफ्नो एक वर्षे कार्यकालमा भएका कार्यहरुलाई शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनमा तार्केश्वोरका नगरप्रमुख

बालेन शाहले ल्याएको काठमाडौं महानगरको एपका सुविधा यस्ता छन्

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरपालिकाको मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएका छन्।  सो मोबाइल एप सञ्चालनमा आएको नगरप्रमुख बालेन शाहले जानकारी दिएका छन्। महानगरपालिकाको सेवाप्रवाहलाइ होम डेलिभरी गर्ने नीतिअनुरुप सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल शुसासन प्रणाली केएमसी एप लन्च गरेको

‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक

काठमाडौँ   । साहित्यकार सुशीला भुसालद्वारा लिखित उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक गरिएको छ । नेकपा ९एमाले०का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तरेली साहित्यिक प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती कृतिको लोकार्पण गर्दै यतिबेला मानिसको रोजाइ हिंसा थियो कि थिएन भनेर उल्लेख गरिएको

८.८ प्रतिशतले बढ्यो वैदेशिक सहायता प्रतिबद्धता

काठमाडौं  । आर्थिक वर्ष २०७९–८० को पहिलो आठ महिनामा वैदेशिक सहायता प्रतिवद्धता गत आर्थिक वर्षको तुलनामा ८.८ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ३७ अर्ब १२ करोड पुगेको छ । यसमध्ये अनुदान सहायता रु. २३ अर्ब १२ करोड र ऋण सहायता रु. १ खर्ब १४ अर्ब रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा वैदेशिक सहायता प्रतिवद्धता रु.

लुमडी आचार्यको विचरण र अनुभूति कृति सार्वजनिक

काठमाडौं । साहित्यकार लुमडी आचार्यद्वारा लिखित विचरण र अनुभूति नामक कृतिको तारकेश्वर नगरपालिकाको उपप्रमुख सृजना बुर्लाकोटीले आज सार्वजनिक गर्नु भएको छ ।  परिष्दका सदस्य स्रष्टा सूर्यबहादुर श्रेष्ठले स्वागत भाषण गर्नुभएको उक्त कार्यक्रममा मुक्तक मञ्च काठमाडौंका अध्यक्ष राजेन्द्र घिमिरे सागर,

तारकेश्वर “प्रथम मेयर रनिङसिल प्रतियोगिता” को बिजेता बन्यो हिमरश्मी स्कूल

काठमाडौं । खेल तारकेश्वरको, सन्देश एकताको’ भन्ने मूल नाराका साथ तारकेश्वर नगरपालिकाले आयोजना गरेको प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सम्पन्न भएको छ । तारकेश्वरको खेल इतिहाँसमानै पहिलो पटक सर्वाधीक पुरस्कार राशी र सर्वाधीक खेलाडीको सहभागीता रहेको यस प्रतियोगिता माघ १२ गते देखि १४ गते सञ्चालन भएको

तारकेश्वरमा प्राङगारीक मल उत्पादन तालिम कार्यक्रम सम्पन्न

काठमाण्डौं । तारकेश्वर नगरपालिकाको कृषि शाखाको आयोजनामा एक दिने प्राङगारिक मल उत्पादन तालिम सम्पन्न भएको छ । नगरपालिकाको सभाकक्ष धर्मस्थलीमा शनिबार सम्पन्न भएको तालिममा नगरपलिकाका ११ वटै वडाका कृषक समुह, कृषि सहकारी, फार्म र कृषक प्रतिनिधि सहित ७० जनाको सहभागीता रहेको तारकेश्वर नगरपालिका कृषि शाखाकी

ठमेल टुरिष्ट गाइड बालउद्धार केन्द्रद्धारा बालबाललिकाहरुलाई शैक्षिक र खेलुकद सामग्री बितरण

काठमाण्डौं ।  ठमेल टुरिष्ट गाइड बालउद्धारा केन्द्रले तारकेश्वर वालविकास समिति तथा नेपाल मानव सेवा संस्था बाल आश्रमका बालबाललिकाहरुलाई शैक्षिक र खेलुकद सामग्री बितरण गरेको छ । तारकेश्वर नगरपालिका वडा नं ८ को आर्थिक सहयोगमा संस्थाले बालबालिकाहरुलाई सामग्री बितरण गरेको हो । टुसालचौरमा हिजो आयोजना

लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल

ढोरपाटन । सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ । बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा अहिले गुराँससँग रम्नेको घुइँचोनै लाग्ने गरेको छ । लामो समयको

तारकेश्वरमा चैत्र ८ गते देखि कोरोनाको भ्याक्सीन संचालन हुने

काठमाण्डौं ।  काठमाण्डौंमा कोरोनाको बिरामीको ग्राफ बढन थालेपछि तारकेश्वर नगरपालिकाले एकै पटक सवै स्वास्थ्य संस्थाहरुबाट कोरोनाको पि फाइजर बिभ्यालेन्ट भ्याक्सीन दिन सुरु गर्ने भएको छ । नगरपालिकाको १२ वटै स्वास्थ्य संस्थाहरु मार्फत चैत्र ८ देखि १० गते सम्म भ्याक्सीन सुरु गर्न लागिएको तारकेश्वर

कुल पोष्ट : 471