नागरिक पोष्ट News

मनमैजुमा निःशुल्क औषधी सहितको आयुर्वेदीक स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मनमैजुमा औषधी सहित बृहद निःशुल्क विशेषज्ञ आयुर्वेदीक स्वास्थय शिविर सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका वडा नं ९ को मनमैजु माध्यामिक विद्यालयमा आयोजना गरिएको आयुर्वेदक विशेषज्ञ डक्टरहरु सहितको उक्त शिविरमा ३४१ जनाले सेवा लिएको तारकेश्वर

तारकेश्वर नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत, नगरप्रमुख महर्जनले गरे प्रगति विवरण सार्वजनिक

काठमाडौं । तारकेश्वर नगरपालिकाको नगर सभाको १३ औँ अधिवेशन आज सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकाको तेह्रौ नगरसभा कान्तिपुरी ए।बी। पार्टी प्यालेस, नेपालटारमा आइतबार सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता नगरप्रमुख कृष्ण हरि महर्जनले गरेका थिए। त्यसैगरी कार्यक्रममा प्रमुख अतिथिको रुपमा काठमाडौं

सिद्धी गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरलाई साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम प्रदान 

काठमाण्डौँ ।  काठमाण्डौँ महानगरपालिका वडा नं. १६ को सहयोग तथा आईसिटी पत्रकार विकास मञ्चको आयोजनामा एक दिने साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सिद्धी गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरलाई प्रदान गरिएको हो । प्रशिक्षण कार्यक्रममा एक सय भन्दा बढी विद्यार्थी भाई बहीनिहरुको उपस्थित रहेको

तारकेश्वर नगरपालिकाको योजना तर्जुमा छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिकाको योजना तर्जुमा छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। आइतबार नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम नगरप्रमुख कृष्ण हरि महर्जनको अध्यक्षतामा भएको हो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा काठमाडौं क्षेत्र न। ६ का संघीय सांसद शिशिर खनाल

अपाङ्गता भएका व्यक्तिका लागि सार्वजनिक सेवा प्रदायक संस्थाहरू पहुँचयुक्त नभएको भन्दै ध्यानाकर्षण

काठमाडौं।अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका–२०६९ बनेको ११ वर्षसम्म पनि सार्वजनिक सेवा प्रदायक संस्थाहरू पहुँचयुक्त नभएको भन्दै सरोकारवालाले ध्यानाकर्षण गराएको छ। राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घ नेपाल द्वारा शुक्रवार आयोजित कार्यत्रममा सहभागी वक्ताहरूले

देशकै उत्कृष्ट नमुना वडा बनाउँछु,कुनै पनि वडाले नगरेकाे काम गर्न सफल भएको छु : सानुराजा घिमिरे

काठमाडाैं  । मायालु लामा, गाेदावरी । ललितपुर जिल्लाकाे पर्यटकीय गन्तव्य गाेदवरीमा "महिला उद्यम र हाेम स्टे(घर बास)" तालिम सुरू भएको छ । गाेदावरीकाे ऐतिहासिक, पर्यटन क्षेत्रको विकास, कला सँस्कृतिको जगेर्ना साथै महिला मार्फत राेजगारी सृजना गर्दै आर्थिक समृद्धि गर्ने उद्देश्यले गाेदावरी नगरपालिका

भन्सार प्रशासनलाई चुस्त बनाइ करको दायरा बढाउन चेम्बरको माग

काठमाडाैं   ।  नेपाल चेम्बर अफ कमर्सले भन्सार प्रशासनलाई चुस्त एवं करको दायरा फराकिलो बनाउन आग्रह गरेको छ । भन्सार कर तथा राजस्व सम्बन्धमा आयोजना गरिएको अन्तरक्रियामा उद्योगी–व्यवसायीले निर्यात सहजीकरण एवं करको दायरा बढाउन सरकारसँग माग गरेका छन् । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले राजस्व

आगामी सातादेखि ओमानबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने

दोहा  । अब ओमानबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने भएको छ । वैदेशिक रोजगारीका सिलसिलामा गन्तव्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने नेपाल सरकारको निर्णय बमोजिम नेपाली दूतावास, मस्कट, ओमानबाट आगामी साता ९जेठ १८ गते० बिहीबारदेखि पुनः श्रम स्वीकृति प्रदान गरिने

भोलिदेखि काठमाडौंमा सम्पदा घुम्ती बस सेवा

काठमाडौं। नेपालमा पर्यटकको सेवामा केन्द्रित गरी सम्पदा घुम्ती बस सेवा सञ्चालन हुने भएको छ। ‘हफ अन हफ अफ बस’ मंगलबारदेखि परीक्षणका रुपमा चल्ने भएको छ।  नेपाल पर्यटन बोर्डका अनुसार काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

काठमाडौं महानगरपालिकाले बजेटको आकार नघटाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गत वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।  ‘महानगरपालिकाले चालू आर्थिक वर्षका लागि करिब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो, नयाँ आवमा केही नयाँ योजना ल्याउने तयारी भए पनि धेरैजसो पुराना योजनाहरुले नै निरन्तरता पाउने

कुल पोष्ट : 471