डेङ्गी नियन्त्रण गर्न नगर प्रहरी परिचालन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेङ्गी रोग नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ । यसका लागि ६४ नगर प्रहरी खटाइएको छ । लार्भा नष्ट गर्ने अभियानसँगै कामपाले ३२ वटै वडामा पानी जमेको स्थानमा बायो ‘लार्भिसाइड’ औषधिसमेत छर्कने तयारी गरेको छ । कामपा स्वास्थ्य विभागका
वडाध्यक्ष झुण्डियको रुख काटियो २४ घण्टा नबित्दै किन र कसले काट्यो ? With Video
वडाध्यक्ष झुण्डियको रुख काटियो २४ घण्टा नबित्दै किन र कसले काट्यो ? With Video https://www.youtube.com/watch?v=W5lAhUb1edk मुसिकोट नगरपालिका वडा न १ का वडाध्यक्ष घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएका थिय।
वडाध्यक्ष मृत फेला। नगरपालिका सोक मग्न , हत्या वा आत्महत्या छानबिन हुन् बाकि
नगरपालिका भित्रका हुने बेथितिको बिरुद्द बोल्ने एउटा आबाज बन्द भयो। मुसिकोट नगरपालिका वडा न १ का वडाध्यक्ष घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले जानकारी दिनु भयो। वडाध्यक्ष घिमिरेको
स्थानिय सरकारले एमाले पार्टी कार्यकर्ता देखि युटुबर सम्मलाइ ६० लाख बितरण
सुबास जी सी काठमाडौं। यतिखेर एमालेले देशै भरि नाङ्गो नाच देखाइरहेको छ। केन्द्र सरकारले मात्र हैन गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको स्थानिय सरकारपनि हनुमान नाच देखाइरहेको छ। नगरप्रमुख जीवन खरेलले बिपत व्यबस्थापनको नाममा ६० लाख रुपैया कार्यकर्तालाई बाडेका हुन्। यसरी मेयर खरेलले बितरण
फूलसँगै रमाएका मनहरू (फोटोफिचर) कसले के भने (भिडीयो सहित)
काठमाडौं । सूर्यविनायक नगरपालिका–७ गुण्डुका स्थानिय बासिन्दा तिहार पर्वलाई लक्ष्यित गरी मखमली फूलको माला गाँस्न सुरू गरेका छन् । मखमली र सयपत्री,गोदावरीलगायतका फूलखेतीका लागि चर्चित स्थान गुण्डुका स्थानीयले धानखेतीको काम सकेर खेत–बारीमा फुलेको मखमली टिपेर थन्क्याउन थालेका हुन् । सो क्षेत्रमा
“ ग्रीन भ्याली रिसोर्ट”आन्तरिक तथा बाह्य पर्यटकको सर्बाधिक रोजाइमा
काठमाडौ । प्रकृतिको बरदान पर्यटकीय सुन्दर स्थल शिवपुरी डाडागाउँ रहेको सम्पूर्ण सुबिधा सम्पन्न “ ग्रीन भ्याली रिसोर्ट”आन्तरिक तथा बाह्य पर्यटकको सर्बाधिक रोजाइमा पर्दै गएको छ । राजधानीको कोलाहल,अनावश्यक तनावबाट सहरलाई छलेर परिवारसँग स्वस्थ र स्वच्छ हावा,शान्त र रमाइलो प्राकृतिक सौन्दर्य मनमोहक
करको दर घटाउने, दायरा बढाउने नगरप्रमुख महर्जनको नीतिले तारकेश्वरमा लक्ष्यको ९० प्रतिशत राजश्व संकलन
काठमाडौं । तारकेश्वर नगरपालिकामा निर्वाचीत भएर आएसंगै नगरप्रमुख कृष्ण हरि महर्जनले करको दर घटाउने दायरा बढाउने गरि लिएको कर सम्बन्धी नीति तारकेश्वरमा सफल भएको छ । तारकेश्वर नगरपालिकाको प्रमुखको रुपमा निर्वाचीत भएर आएसंगै नगरप्रमुख महर्जनले करको दरमात्र बढाउदा स्थानीयबासीहरुमा नकारात्मक प्रभाव
तोकिएको समयमा कर बुझाउन काठमाडौँ महानगरको आग्रह
काठमाडौँ । महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको छ । महानगरले तीर्न, बुझाउनपर्ने सम्पत्ति कर/बहाल कर/व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ । सम्पत्ति,
२ सय भन्दा बढी होचा पुड्काका लागि आवास निर्माण गर्ने कार्यको पहलकदमी गर्दे समाजसेवी शान्ता शर्मा
सबु बस्नेत, काठमाडौं । नेपाल एक बिबिधतामा एकता भएको राष्ट्र हो । यहाँ बिभिन्न किसीमका मानिसहरूको बसोबास रहेको छ । जो जहाँ जसरी बसे पनि सबै नेपालका नागरिक हुन् । यहि कुरालाई मध्यनजर गरी बिगत लामो समय देखि समाज सेवामा संलग्न रहेका शान्ता शर्माले अहिले होचा पुड्काका लागि उनीहरूलाई सुहाउने किसिमले
साइवर अपराध एवं सुरक्षा सम्बन्धी एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न
काठमाडौं । तारकेश्वर नगरपालिकाका सामुदायिक स्कुलका विद्यार्थीलाई लक्ष्यित गरी साइवर अपराध एवं सुरक्षा सम्बन्धी एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकासँगको सहकार्यमा परिवर्तनका निम्ती सहकार्य नेपालले विहिवार तारकेश्वर नगरपालिका वडा नं १० स्थीत त्रिवेणी ब्याङक्वेटमा