नागरिक पोष्ट News

तारकेश्वरमा सक्रिय कोरोना संक्रमितको संख्या २० मात्र

तारकेश्वरमा कोरोना संक्रमितको संख्या २३६४ पुग्यो, निको हुनेको संख्या २३४० काठमाडौं । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या २३६४ पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाले दिएको जानकारीअनुसार ९७८ महिला र १३८६ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या ९७० महिला र १३७० पुरुष गरी २३४० जना रहेका

तारकेश्वर नगरपालिका स्थित नागपोखरी थापा गाउँमाँ सार्वजनिक बस उद्घाटन

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं। ७ स्थित नागपोखरी थापा गाउँमा फाल्गुन १५ गते बाट नयाँ सार्वजनिक बस सञ्चालनमा आएको छ । धेरै पहिलादेखि स्थानीय जनताको माग पुरा भएको छ । बिहान भएको रुट उद्घाटन कार्यकम् तारकेश्वर नगरपालिका वडा नं। ७ का वडा सदस्य मिठाराम खत्रीले रिबन काटेर नरिवल फुटाई उद्घाटन गरेका थिए

नेकपा (ओली समूह)को तारकेश्वर नगर कमिटिको संयोजकमा बासु गौतम चयन

१४ माघ, काठमाडौ । केपी समूहको नेकपा तारकेश्वर नगर कमिटिको संयोजकमा बासु गौतम चयन भएका छन । नगर कमिटिको आज बसेको बैठकबाट बासु गौतमलाई चयन गरिएको नेकपा केन्द्रीय सदस्य लेखनाथ फुँयालले बताउनुभयो । सिंगो नेकपाको तारकेश्वर नगर कमिटि अध्यक्षमा लवकुमार वस्नेत र सचिव रामकुमार थापा थिए । अहिले सचिव रामकुमार

नेपाली काँग्रेसले ओलीको प्रतिगमनका विरूद्ध देशैभरीका पालिका स्तरिय विरोध सभापछि वडास्तरीय आन्दोलन सुरु

 काठमाडौं । नेपाली काँग्रेसले ओलीको प्रतिगमनका विरूद्ध देशैभरीका पालिका स्तरिय विरोध सभापछि वडास्तरीय आन्दोलन सुरु गरेको छ । सोही निर्यायअनुसार तारकेश्वर नगरपालिका वडा नं. ९ मा नेपाली काँग्रेस वडा कार्यसमितिको आयोजनामा आज मनमैजु परिसरमा भएको विरोध सभामा पूर्व रक्षामन्त्री तथा नेपाली काँग्रेसका

मानसिंह धर्म माविका संस्थापक अध्यक्षको १३ औं दिनको तिथिमा श्रद्धाञ्जली

काठमाडौं । मानसिंह धर्म माध्यमिक विद्यालयका संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह धर्म महर्जनको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । गत पुस २८ गते मानसिंह धर्म महर्जनको उपचारको क्रममा मृत्यु भएको थियो । मानसिंह धर्म माध्यमिक विद्यालयमा भएको कार्यक्रममा मृतकका

साङ्गलामा बुलन्द आवाज हेल्थपोस्ट बनाउ अभियान शुरु

तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका भित्रकै पिछडीएको भूभाग कुन्चीप्वाकल , साङ्गलामा बुलन्द आवाज हेल्थपोस्ट बनाउ अभियान शुरु भएको छ । संचारकर्मी राजन नेपालको बिशेष अगुवाईमा हेल्थपोस्ट बनाउ अभियान अन्र्तगत हाल डि.पि.सी सम्मको कार्य सम्पन्न भएको छ । संचारकर्मी रबि लामिछाने , तारकेश्वरका मेयर रामेश्वर

नेपालकै नमूना स्वास्थ्य चौकी बन्दै  शंखरापुर नगरपालिकाको लप्सीफेदी स्वास्थ्य चौकी

 - सबु बस्नेत काठमाडौं । शंखरापुर नगरपालिका स्वास्थ्य चौकी काठमाण्डौँ केन्द्रबाट करीब २६ कि मि को दुरीमा रहेको छ । यो स्वास्थ्य चौकी जंहरसिंहपौवा पर्यटकीय स्थल लप्सीफेदीसँगै छ । शंकरापुर नगरपालिका वडा नं ३ लप्सीफेदीको यो स्वास्थ्य चौकी अहिले नेपालकै नमुना स्वास्थ्य चौकीको रुपमा विकास भैइरहेको छ

तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिने

तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिने भएको छ ।सिकाइ पद्धतिलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि नगरपालिकाले पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्तास्वरुप वार्षिक रु तीन हजारका दरले दिने निर्णय गरेको नगर शिक्षा शाखा

तारकेश्वर नगरपालिकाको नेपालटारमा ट्राफिक कार्यलयको स्थापना

काठमाडौं । तारकेश्वर नगरपालिकामा आज बिहान भएको एक औपचारिक कार्यक्रमबाट तारकेश्वरमा ४ जना ट्राफिक दरबन्दी सहित कार्यलय व्यवस्थापन भएको छ । २०७७ पौष २० गते सोमबार एक कार्यक्रमका बीच नेपालटार महानगरीय ट्राफिक कार्यलयको उदघाटन तारकेश्नवर नगरपालिका नगर प्रमुख रामेश्वर बोहराले गरेका हुन्।   उद्घाटन

एचआइभी पोजेटिभ ३५ जना नानीहरूको लागि जाडोको कपडा,पठनपाठन लगायतका सामाग्रीहरु वितर लायन्स क्लव अफ काठमाडौं आधार

६ पुस, काठमाडौं । लायन्स क्लव अफ काठमाडौं आधारद्वारा शनिबार राम्कोट सितापाइलास्थित पुनर्बल प्लस सुधार केन्द्रमा रहेका एचआइभी पोजेटिभ ३५ जना नानीहरूको लागि जाडोको कपडा, पठनपाठन समाग्री, बिस्कुट चाउचाउ र अन्य खानेकुरा वितरण गरेको छ । लायन्स क्लव अफ काठमाडौं आधारकी अध्यक्ष धनमायाँ सिंञ्जालीको अध्यक्षतामा

कुल पोष्ट : 471