नागरिक पोष्ट News

काठमाडौंको टोखा नगरपालिकाको वडा नम्बर २ मा एक दिने सडक महोत्सव

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको वडा नम्बर २ मा एक दिने सडक महोत्सव हुँदै छ । यहि चैत्र २१ गते  (भोली) शनिबार वडा नम्बर २ मा अवस्थित गणेश मन्दिर परिसरमा उक्त महोत्सव हुने भएको वडा नम्बर ९ का अध्यक्ष जगत प्रसाद नेपालले बताए । उनका अनुसार नगरपालिकाको सहयोगमा वडा नम्बर २ द्धारा आयोजित सो महोत्सवमा स्थानिय

हानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत तारकेश्वर नगरपालिकालाई एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

५ चैत, काठमाडौं। काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत तारकेश्वर नगरपालिकालाई एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत बुधबार उपत्यकाका पाँच ओटा नगरपालिकालाई धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान

नेकपा एमाले तारकेश्वर नगर कमिटीको कार्यालयमा शनिबार बोर्ड राखिने

६ फागुन, काठमाडौं । नेकपा एमाले तारकेश्वर नगर कमिटीको कार्यालयमा शनिबार बोर्ड राखिने भएको छ । एमालेका तारकेश्वरका यूवा नेता तथा तानपा ९ का वडाअध्यष बलराम सिटौलाका अनुसार जरङ्खुस्थित नेकपा एमालेको कार्यालयमा २९ गते शनिबार बिहान ८ बजे नेकपा एमालेको बोर्ड राखिने बताउनु भएको छ । तारकेश्वरमा पूर्व नेकपाको

तारकेश्वर १० को मानसिंह धर्म माध्यमिक विद्यालयमा बागमती प्रदेस सरकारको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालन

२५ फागुन, काठमाडौं । तारकेश्वर १० को मानसिंह धर्म माध्यमिक विद्यालयमा बागमती प्रदेस सरकारको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनमा आएको छ । विद्यालयका प्रधानाध्यापक नारायण जंग थापाकाअनुसार एक महिना अघिदेखि नै नर्स आइसकेको हुँदा स्वास्थ्य सामाग्री र औषधिको व्यवस्थापन गर्ने काम अझै केही बाँकी

तारकेश्वरमा फेरि बर्डफ्लु, कुखुरा र दाना नष्ट

१४ फागुन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लू भेटिएको छ । बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा, चल्ला र अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले अनलाइनखबरलाई बताए । संक्रमण विहीबार पुष्टि भएको र त्यस क्षेत्रका हजारौं कुखुरा नष्ट गरिएको

तारकेश्वर १० मा वडा कार्यालय भवन शिलान्यास

१३ फागुन, काठमाडौं । तारकेश्वर वडा नं. १० को प्रशासनिक भवनको शिलान्यास भएको छ । तारकेश्वर १० को लोकतान्त्रिक चोकमा बन्ने भवनको शिलान्यास संघीय सांसद् भिमसेनदास प्रधान र तारकेश्वर नगर प्रमुख रामेश्वर बोहोराले आज संयुक्त रूपमा गर्नुभएको छ । तारकेश्वर नगरपालिकाको मुटु क्षेत्र र मनमैजु पुरानो ऐतिहासिक

तारकेश्वर नगरपालिकाले बेरोजगार व्यक्तिहरुको नाम सुचिकरण गर्दे

३ फागुन, काठमाडौं । तारकेश्वर नगरपालिकाले आ.व. २०७८/७९ को लागि नगरपालिका भित्रका बेरोजगार व्यक्तिहरुको नाम सुचिकरण गर्ने भएको छ । फागुन महिनाभित्र आ–आफ्नो वडा कार्यालयमा गएर नाम दर्ता गराउन नगर रोजगार साखाले अनुरोध गरेको छ । नेपाल सरकारको न्यूनतम रोजगारी कार्यक्रममा संलग्न हुन चाहने बेरोजगार नागरिकहरुले

तारकेश्वर ८ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्नुका साथै निःशुल्क आँखा शिविर सञ्चालन

२९ माघ, काठमाडौं। तारकेश्वर नगरपालिका वडा नं. ८ को वडा कार्यालय मनमैजुको डाँडागाउँमा आज जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । नगर महिला बालबालिका तथा समाज कल्याण साखाले तारकेश्वरका सबै वडाहरुमा जेष्ठ नागरिकहरुलाई कपडा वितरण कार्य गर्दै आइरहेको महिला बालबालिका साखा प्रमुख प्रतिमा मिश्रले बताउनुभयो

निःशुल्क आँखा शिविर र जेष्ठ नागरिक कपडा वितरण तारकेश्वर १ मा

काठमाडौं। तारकेश्वर नगरपालिका वडा नं. १ को साङ्लानमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । नगर प्रमुख रामेश्वर बोहरा, उपप्रमुख भवानी डोटेल धिताल र वडा अध्यक्ष विदुर सापकोटाले १६७ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छन् । नगर महिला बालबालिका तथा समाज कल्याण साखाले तारकेश्वरका सबै वडाहरुमा

काठमाडौंको तारकेश्वर ७ स्थित साङ्लेखालामा बर्डफ्लु भेटियो

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए । बर्डफ्लु पुष्टि

कुल पोष्ट : 471